Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

राज्यको नयाँ संरचनाहरुलाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्छ : तारानाथ दाहाल

२०८१ कार्तिक २३, शुक्रबार १७:३९
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले डिजिटल मिडियाको फैलिदो अवस्थालाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा उनले प्रसारण, डिजिटल मिडियाको फैलिदो अवस्था, संविधानको उद्धार भावनालाई कार्यान्वयन गर्न र राज्यको नयाँ संरचना सबैलाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्ने खाँचो महशुस भएको भन्दै यसको प्रयास सुरु भएको बताएका हुन् ।

उनले भने, ‘पत्रपत्रिकाहरुलाई राज्यले कठोर नियमन गरेर मात्र हुँदैन । उनीहरु आफैं स्वनियमनबाटै चल्नुपर्छ भन्ने मान्यताको लागि ५ दशकदेखि प्रेस काउन्सिल भन्ने संस्था त्यसकै लागि छ । यसलाई नै मिडिया काउन्सिल भनेर लान खोजेको हो । पहिला पत्रपत्रिकाको क्षेत्रलाई मात्र यसले समेट्ने गरेको थियो तर प्रशारण क्षेत्रलाई नसमेटेको हुनाले त्यसलाई पनि समेट्नको लागि र अर्को भनेको प्रसारण, डिजिटल मिडियाको फैलिदो अवस्था, संविधानको उद्धार भावनालाई कार्यान्वयन गर्न र राज्यको नयाँ संरचना सबैलाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्ने खाँचो महशुस भएको हो । र यसको प्रयास सुरु भएको हो ।’

यसको साथै, उनले यो विधेयकमा आमसञ्चार, आम सञ्चार माध्यम, सञ्चार संस्था र पत्रकारको परिभाषाको बारेमा अझै केही समस्याहरु रहेको पनि बताए ।

उनले भने, ‘विधेयकमा आम सञ्चार, आम सञ्चार माध्यम, सञ्चार संस्था र पत्रकारको परिभाषाको बारेमा अझै केही समस्याहरु छन्, जुन किसिमले यी संस्थाहरुलाई व्याख्या गर्नुपर्ने हो त्यो हिसाबले यो विधेयकमा स्पष्ट परिभाषा गरेको छैन ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

ताजा अपडेट
  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

  • हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved