Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

“अभागी सभागी” र “अन्तिम भेट” रिलिज हुँदै

२०८१ कार्तिक २३, शुक्रबार ०९:०१
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं : त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् । कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।

यसैबीच, कान र आँखालाई आनन्द दिने २ वटा गित बजारमा आउने भएको छ ।पछिल्लो समय धेरैको मन मुटुमा बसेका चर्चित गायक सन्तोष बि.सि. र कोपिला तामाङ वाईवाको स्वर रहेको  नयाँ गीत “अभागी सभागी ” र गायक  कुमार चौलागाई र कोपिला तामाङ वाईवाको स्वर रहेको “अन्तिम भेट ”  रिलिज हुँदैछ।

सन्तोष बि.सि. , कोपिला तामाङ वाईवा र उपमा थपलियाको स्वर रहेको “अभागी सभागी ” गीतमा सम्भु नेपालको लय र शब्द अनि सन्तोष बि.सि.को संगीत रहेको छ भने नारायण दंगालको एरेन्ज रहेको छ।

निर्देशक उमेश कार्कीको कथा र निर्देशन भिडियोमा रहेको छ।  भिडियोमा आर्यन कार्की र आशा बि.सि लगायत अन्य कलाकारहरुको उत्कृष्ट अभिनय भित्र म्युजिक भिडियो निर्माण भएको छ साथै  भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् ।

त्यस्तै, कुमार चौलागाई र कोपिला तामाङ वाईवाको स्वर रहेको “अन्तिम भेट ” गीतमा पनि सम्भु नेपालको लय र शब्द अनि कुमार चौलागाईको संगीत रहेको छ भने नारायण दंगालको एरेन्ज रहेको छ।

निर्देशक उमेश कार्कीको कथा र निर्देशन भिडियोमा रहेको छ।  भिडियोमा आर्यन कार्की र आशा बि.सि लगायत अन्य कलाकारहरुको उत्कृष्ट अभिनय भित्र म्युजिक भिडियो निर्माण भएको छ साथै  भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् ।

यस अघि पनि धेरै गित संगित बजारमा ल्याएका कुमार चौलागाई र सन्तोष बि.सि. को  गितहरुले दर्शकको मन जित्न सफल भएका छन् ।ओके टिभि नेपाल सँगको कुराकानीमा अब आउने यो गित“अभागी सभागी ” र “अन्तिम भेट ”ले पनि दर्शक श्रोताको मन जित्नेमा  विश्वस्त रहेको चौलागाईले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved