
बुधबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँ तोकेको छ ।
चाँदीको भाउ भने बुधबार तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको २०३० रुपैयाँ रहेको चाँदी यस दिन २०१५ रुपैयाँ तोकिएको छ ।