Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सिधै पार्टी एकता होइन, पहिले आफैँभित्र वैचारिक स्पष्टता खोजौँ : प्रचण्ड

२०८१ कार्तिक १४, बुधबार १६:३६
Shares
Facebook X Messenger WhatsApp

नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि पहिला आफैँभित्र वैचारिक बहस गर्नुपर्ने बताएका छन् । बुधबार प्रज्ञा भवनमा आयोजित ‘नेपाल कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक कार्यक्रममा उनले विगतले त्यस्तो पाठ सिकाएको बताए ।

“हिजो केही न केही भावनामा, केही न केही मनसायले सारा कम्युनिस्टलाई एकताबद्ध गरिहालौँ न । त्यसो भयो भने देशमा अत्यधिक ठूलो संख्या कम्युनिस्टको छ, त्यसले समाजवाद निर्माणलाई तीव्र गति दिन सकिन्छ भन्ने मनसायले चुनाव मिलेर लड्यौँ । पार्टी एकता पनि गरेर हेर्‍यौँ,” ।

घटनाक्रम र परिणामले वैचारिक स्पष्टतापछि मात्र एकतातर्फ अघि बढ्नुपर्ने देखाएको उनको भनाइ छ । “हामी पहिला आफैँभित्र वैचारिक स्पष्टताको निम्ति संघर्ष गरौँ । आफ्नै पार्टीभित्र निर्मम ढंगले समीक्षा अघि बढौँ । त्यसलाई एकताबद्ध गर्ने कोसिस गरौँ,” प्रचण्डले भने ।

त्यसपछि मात्रै इमान्दाररूपमा अरू पार्टीसँग एकता गर्नुपर्ने भनाइ उनको छ । उनले अहिले माओवादी आत्मालोचना गरेर त्यो बाटोमा अघि बढेको बताए ।

प्रचण्डले मिल्न सक्ने मिल्ने र नमिल्ने मोर्चाबाट एक भएर अघि बढ्नुपर्ने बताए । प्रचण्डले सबै राजनीतिक दलका नेतालाई के कति गरेँ भन्ने गम्भीर समीक्षा गर्न सुझाए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

ताजा अपडेट
  • सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved