Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

‘निर्भय’मा: मोहन पुन मगर र मेलिना घलेको गजबको केमिस्ट्री

२०८१ कार्तिक ६, मंगलवार २१:२६
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा युवाहरुको बढ्दो आर्कषण रहेको पाइन्छ । त्यसो त पछिल्लो केहि दिन अघि मात्रै पूर्वि नवलपरासी जिल्ला विनयी त्रिवेणी गाँउपालिका वडा नं.–४, सर्दी स्थायी घर भै हाल काठमाडौलाई कर्मथलो बनाउदै आएका मोहन पुन मगर फिचरिङ म्युजिक भिडियो ‘निर्भय’ सार्वजनिक भएको छ ।

केही दिन अघि रिलिज भएको ‘निर्भय’ बोलको म्युजिक भिडियोमा मोहनलाई देख्न सकिन्छ।‘निर्भय’ बोलको म्युजिक भिडियो मोहन पुन मगर युट्युब च्यानलबाट रिलिज भएको हो ।

भिडियोमा समावेश गीतमा शब्द, स्वर तथा संगीत राजिभ सुनारको रहेको छ । गीत निकै प्रेमिल छ। प्रेमिल प्याटर्नमा आधारित रहेको गितलाई राजिभ सुनारले नै एरेन्ज गरेका हुन । गीतको सुरुदेखि अन्तिमसम्मका शब्दहरूले प्रेममा रहेका जोकोहीको मन छुने गर्छ। भिडियोमा समावेश गीत इन्फामि रेकर्डिङ स्टुडियोमा राजिभ सुनारले रेकर्ड गरेका हुन भने मिक्सिङ्ग पनि राजिभ आफैले गरेका हुन ।

त्यसो त, अडियो सुन्दा जति रोमान्टिक लाग्छ, भिडियो हेर्दा झन् रोमान्टिक लाग्छ । मोहनको अभिनयले जो कोही दर्शकको ध्यान तान्छ ।

सम्भवतः मोहनको यो डेव्यु म्युजिक भिडियो हो। भिडियोमा उनको अभिनय हेर्दा नयाँ कलाकार जस्तो लाग्दैनन् मोहन। त्यसो त, मोहन पुन मगर र मेलिना घलेको केमिस्ट्री भिडियोमा गजब देखिएको छ।

निर्देशक सुरज मगरको कथा र निर्देशन भिडियोमा रहेको छ। आकर्षक फ्रेममा मुकेश ढकाल र सुरज मगरले खिचेको भिडियोलाई सम्पादन  पनि उनिहरुले नै गरेका हुन् । गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ। गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ।

हेर्नुस भिडियो……

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved