Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

‘खर्च दसैँलाई’ गीत दर्शक श्रोताले मन पारउनु भएको छ : लोकप्रिय गायक दुलाल

२०८१ आश्विन २६, शनिबार ०९:४६
Shares
Facebook X Messenger WhatsApp

नेपाली गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका लोकिप्रय गायक घमेस दुलालको नयाँ गीत खर्च दसैँलाई बजाएमा आएको छ।

सो गीतपछि गायक दुलालसँग गरिएको कुराकानी सँग गरिएको कुराकानी

१. आजभोलि के गर्दै हुनु हुन्छ ?
– आज भोलि गीत संगित कै कमा बेस्त छु, एक दुई वटा कार्यक्रममा सारिक हुँदैछु ।

२.पछिल्लाे समय नेपाली गीत संगीत क्षेत्रमा धैरै बिकृती आएका हुन ? यसलाई कसरी लिनु भएको छ ?
– यो बिषय भनेको अलि गारो बिषय हो गित संगित मा बिकृती त आई राछ सबै त नभनु केही संगीतलाई खिल्ली उडाउने तत्वहरूले यस्ताे कार्य गर्छन्। यो बिषयमा दर्शक श्रोतासंगै सम्बन्धित पक्षले खबरदारी गर्नु पर्छ जस्तो लाग्छ।

३.भर्खर मात्रै दसैँ गीत सार्वजनिक गर्नु भएको छ, कस्तो प्रतिक्रिया पाउँदै हुनु हुन्छ ?
– हो मैले यसपाली पहिलो पटक आफ्नै युटुब च्यानल घमेस दुलालबाट खर्च दसैँलाई गरेको छु यो गित लाई सबै जनाले धेरै माँया गर्नु भएको सबै दर्शक श्रोतालाई हार्दिक धन्यवाद भन्न चाहान्छु ।

४.यो खर्च दसैँलाई बोलको गित चाहिँ कसरी जन्म्यो दाइ यस्को बारेमा नि बताइदिनु हुन्छ की ?
– यो चहिँ मदन सुफिक्स र साजन पराजुली भाई म बसेर धेरै पछि दाईले यसपाली दसैँको गीत रेकर्डिङ गर्नु परो भनेको भर हाम्रो टिमको सल्लाह अनुसार यो गीतको सिर्जना भऐको हो ।

५.दर्शकहरुको माया कतिको पाई राख्नु भएको छ ?
– धेरै भन्दा धेरै माया र हौसला पाऐको छु सम्पूर्ण देश बिदेशमा रहनु हुने दर्शक श्रोता लाई धेरै धन्यवाद ।।

६. खर्च दशैलाइ गितलाइ सफलताको शुभकामना दाई
– ओके टिभि नेपालको टिमलगायत नवराज भाई सम्पूर्णलाई विजया दशमी तथा शुभ दिपावलीको हार्दिक शुभकामनासहित यो अवसरको लागि धन्यवाद ।।

७.अन्त्यमा मैले सोध्न छुटेको र भन्न चाहेको केहि कुरा हरु छन् कि ?
– अन्तयमा सम्पूर्ण देश बिदेशमा रहनु हुने नेपाली दाजु भाइ दिदी बहिनि दर्शक श्रोता हरूमा बिजया दशमी तथा शुभ दिपावलीको हार्दिक शुभकामना, दसैँको मुखमा भएको प्रकृति विपतिमा परेकाहरूलाई नव दुर्गा भवानीले रक्षा गरून गीत संगितलाई धेरै माया गर्नु होला भन्न चाँहाँन्छु ।।

गीतकाे भिडियाे :

प्रतिक्रिया
सम्बन्धित समाचार

छैठौँ राष्ट्रिय जलवायु सम्मेलन गुफा डाँडामा हुने

निरन्तर वर्षाका कारण किसानलाई धान भित्र्याउन हम्मेहम्मे वर्तमान सरकार मौन 

यस्तो छ आजको मौसम

मौसम पूर्वानुमान : केही भू–भागमा वर्षा र हिमपातको सम्भावना

मौलिक लोक भाका “चमेरे” (सार्वजनिक)

बद्रीप्रसाद सिटौला र पार्वती कार्कीको आवाजमा”कित मार मायामा बैना”सार्बजनिक (भिडियो)

ताजा अपडेट
  • बीपीको आदर्श र अग्रजको प्रेरणा बोकेर चुनावी मैदानमा जंगबहादुर

  • सामूहिक राजीनामापछि मनोनयन बहिष्कार : एमाले दोलखामा गम्भीर पार्टी संकट

  • सिन्धुपाल्चोकका युवा क्रीकेटर सार्थक धिताल कोशी प्राइड लिगमा छनौट

  • जनताको भरोसा र सशक्त नेतृत्वले कांग्रेसलाई पहिलो शक्ति बनाउँछ: सभापति जंग बहादुर लामा

  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved