Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

‘सरकार व्यवस्थित आवासमा पहुँच सुनिश्चित गर्ने दिशामा अग्रसर छ’

२०८१ आश्विन २१, सोमबार १३:१५
Shares
Facebook X Messenger WhatsApp

सोमबार काठमाडौंमा विश्व बसोबास दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मौलिक हकको रुपमा व्यवस्था भए अनुसार सिमान्तकृत नागरिकहरुको आवासको सुनिश्चितताको प्रत्याभूती गरिएको भन्दै सरकार ग्रामिण क्षेत्रका नागरिकलाई समेत व्यवस्थित आवासमा पहुँच सुनिश्चित गर्ने दिशामा अग्रसर रहेको बताए ।

उनले भने, ‘मौलिक हकको रुपमा व्यवस्था भए अनुसार सिमान्तकृत घरबारविहीन सामाजिक आर्थिक रुपले पछि परेका नागरिकहरुको आवासको सुनिश्चितताको प्रत्याभूती गरिएको छ । यसका लागि मन्त्रालय जनता आवास कार्यक्रम, सुरक्षित आवास कार्यक्रम तथा बस्ती विकास कार्यक्रमहरु सञ्चालन गरि ग्रामिण क्षेत्रका नागरिकलाई समेत व्यवस्थित आवासमा पहुँच सुनिश्चित गर्ने दिशामा अग्रसर रहेको छ ।’

यसको साथै, उनले दिगो विकास एजेण्डा २०३० को लक्ष्यहरु हासिल गर्नको लागि संघीय, प्रादेशिक र स्थानिय सरकारहरु निरन्तर प्रयासरत रहेका बताए ।

उनले भने, ‘दिगो विकास एजेण्डाको २०३० को लक्ष्य ८ ले सबैको लागि समावेशी र दिगो आर्थिक वृद्धि पूर्ण उत्पादक मूलक र सम्मान जनक रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ । साथै उक्त एजेण्डाको लक्ष्य ११ मा मानव बसोबासलाई समावेशी सुरक्षित उत्थानशिल र दिगो बनाउने लक्ष्य लिएको छ । यी लक्ष्य हासिल गर्नको लागि संघीय, प्रादेशिक र स्थानिय सरकारहरु निरन्तर प्रयासरत रहेका छन् ।’

शहरी विकास मन्त्रालय तथा यस अन्तरगतका भवन निर्माण विभाग स्थानीय पूर्वाधार विभाग र सम्बन्धित निकाय तथा कार्यालयहरुले उत्पादनमूलक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको पनि उनको भनाई छ ।

उनले भने, ‘शहरी विकास मन्त्रालय तथा यस अन्तरगतका भवन निर्माण विभाग स्थानीय पूर्वाधार विभाग र सम्बन्धित निकाय तथा कार्यालयहरुले रोजगार तथा उत्पादनमूलक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएर कार्यक्रमहरु कार्यान्वयन गरिरहेका छन् ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

ताजा अपडेट
  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

  • नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

  • रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

  • आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved