Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

विपदमा बेपत्ता भएका मजदुरको उद्धार गरिदिन अखिल नेपाल यातायात मजदूर संघद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ आश्विन १४, सोमबार २१:३४
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । अखिल नेपाल यातायात मजदूर संघले राष्ट्रिय विपदको दुखद घडीमा राष्ट्रिय शोकको घोषणा गर्नुपर्ने, विपदमा मृत्यु भएका यातायात श्रमिक तथा आम नागरिकहरूलाई उचित क्षतिपूर्ति प्रदान गरी बेपत्ता भएका नागरिकहरूको तत्काल खोजी तथा उद्धार कार्य गर्नुपर्ने भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।

बीपी राजमार्ग, हेटौडा काठमाडौँ जोड्ने सडक, लगायत अन्य राजमार्गहरूमा अलपत्र अवस्थामा रहेका सवारी साधनहरूको उद्धार गरी क्षतिग्रस्त तथा बेपत्ता भएका सवारी साधनहरुलाई उचित क्षतिपूर्ति प्रदान गरी अलपत्र अवस्थामा रहेका यातायात श्रमिकहरुलाई तत्काल राहत तथा उद्धारको व्यवस्था गर्नुपर्ने जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तो छ जारी विज्ञप्ती

१) राष्ट्रिय विपदको यस दुखद घडीमा राष्ट्रिय शोकको घोषणा गरियोस्।

२)विपदमा मृत्यु भएका यातायात श्रमिक तथा आम नागरिकहरूलाई उचित क्षतिपूर्ति प्रदान गरी बेपत्ता भएका नागरिकहरूको तत्काल खोजी तथा उद्धार कार्य गरियोस्।

३)बीपी राजमार्ग, हेटौडा काठमाडौँ जोड्ने सडक, लगायत अन्य राजमार्गहरूमा अलपत्र अवस्थामा रहेका सवारी साधनहरूको उद्धार गरी क्षतिग्रस्त तथा बेपत्ता भएका सवारी साधनहरुलाई उचित क्षतिपूर्ति प्रदान गरी अलपत्र अवस्थामा रहेका यातायात श्रमिकहरुलाई तत्काल राहत तथा उद्धारको व्यवस्था गरियोस।

४)जिर्न असुरक्षित रूपमा रहेका राजमार्ग सडक र ग्रामीण सडक खण्डहरूको जोखिम मूल्याङ्कन गरी सुरक्षाको प्रत्याभूति सहित सवारी सञ्चालन हुने वातावरण मिलाइयोस्।

५)मानव बस्तीहरूमा क्षत विक्षेत रूपमा रहेको विद्युत तथा सञ्चारको तत्काल मर्म तथा जडान गरियोस्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

ताजा अपडेट
  • सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved