Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सुपरहिट गीत “रुमालै छ चिनो” निरेन श्रेष्ठको निर्देशनमा सार्वजनिक (भिडियो सहित)

२०८१ आश्विन १०, बिहीबार ०४:५४
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं -नेपाली गीत संगीत क्षेत्रमा नयाँ गीत संगीतहरू भन्दा पुराना सर्जक तथा स्रष्टाहरूको गीत संगीतलाई सांगीतिक बजारले छुट्टै नजरबाट हेर्ने गरेको देखिन्छ। यस्तै पुराना सर्जक तथा काठ क्षेत्रका धरहर रेशम थापा र उहाँको गीत संगीत नचिन्ने र नसुनेको नेपालीहरु गीत संगीत क्षेत्रमा कमै मात्रामा छन् होला। थापाका धेरै पुराना गीतहरू रेडियो तथा चक्का र क्यास्केटको माध्यमबाट सुनिएका कति पए गीतहरुको म्युजिक भिडियो भने निर्माण भइसकेको छैनन् यस्तै अवस्थामा रहेको तथा सयौं नेपालीहरूको मनमुटुमा बस्न सफल सुपरहिट गीतको रूपमा चिनिने एल्बम हो। “रुमालै छ चिनो” उक्त गीतले नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको विदेशिएका पारिवारिक सदस्य आफ्नो परिवारसँग चाडपर्व मनाउन आउन नपाउने विषयलाई कथागत रुपमा र एउटा समस्याको रुपमा झल्काई शब्द तथा संगीतको निर्माण भएको छ।

 

सार्वजनिक उक्त एल्बम चर्चित गायक तथा गीतसंगीत क्षेत्रको धरोहर रेशम थापाको मौलिक र मनछुने लय शब्द सिर्जना भित्र निर्माण भएको छ। उक्त शब्द तथा संगीतमा थापा स्वयंमको र चर्चित गायिका गीतादेवी उस्तै चर्चित गायिका सीता थापाको सुमधुर आवाज सुन्न सकिन्छ। यस “रुमालै छ चिनो” गीत बजारमा नसुन्ने व्यक्ति तथा नगुन्जने सञ्चार माध्यम र मिडियाहरू कुनै पनि छैनन्। प्राचीनकालदेखि नै लाखौं नेपालीहरूको मनमा बस्न सफल उक्त गीतले लाखौं परदेशी नेपालीहरूको मन जितेको छ। सार्वजनिक उक्त एल्बममा म्युजिक भिडियो लाई अहिलेका निकै व्यस्त म्युजिक भिडियो निर्देशक निरेन श्रेष्ठले निर्देशन गरेका छन्। सोही म्युजिक भिडियोमा दिपेन्द्र सोनाम पवित्रा साहनकी मिस पवि र नवीन कुमारपुरीको आकर्षक म्युजिक भिडियो अभिनय देख्न सकिन्छ साथै चक्रबहादुर बरालको छायांकन तथा विष्णु खड्काको सम्पदकमा भिडियो निर्माण भएको छ । उक्त म्युजिक भिडियो रेशम थापा नामक युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।

पुरा भिडियो

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved