Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

लाखौं नेपालीको जीवनमा आधारित सन्तोष घिमिरेको “खै भबिष्य” चर्चामा

२०८१ आश्विन ८, मंगलवार २१:५९
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं – गीत संगीतले हरेक व्यक्ति वा कुनै जीवनकालमा आउने घटना तथा मानिसको दैनिकी लाई झल्कने खालको हुने गर्दछन् यसका कारण गीत संगीत ले कुनै एउटा कथा को निर्माण गर्दछ । यसै शिलशिलामा लाखौं नेपालीको जीवमा आएको समस्यालाई झल्कने खै भबिष्य एल्बम सार्बजनिक भएको केहि दिनमा चर्चा मा रहेको छ ।

यस गीतमा बैदेशिक रोजगारीका लागि बाहिरिएको र बाहिरिन बाध्य हुने नेपाली हरुको जीवन मा  परेको समस्या लाई आधारित रहेर गीत तयार भएको देखिन्छ। लाखौ नेपालीहरुको आफ्नो र घर परिवारको समस्या र दैनिकी टार्न दैनिक रुपमा बिदेशमा जानका लागि पासपोर्ट बनाउन जाने गरेको देखिन्छ यस्तै यस्तै भावले सजिएको खै भबिष्य अहिले चर्चामा रहेको छ ।

खै भबिष्य बोलको गीत मा सबै नेपालीले देश छोडेर बिदेस जाने हो भने अबका पुस्ताका कुनै भबिष्य छैन भनि झल्काउन खोजेको देखिन्छ उक्त गीत सन्तोष घिमिरे र केदार दङ्गाल को मन छुने शब्द तथा मन लोभ्याउने संगीत रहेको छ भने सन्तोष घिमिरे,केदार दङ्गाल,गंगा राम घिमिरे, सन्तोष सापकोटा र सारदा रसाइली को सुमधुर आवाजमा सजिएको छ ।

मुटु ग्रुप ले निर्देशन गरेको म्युजिक भिडियो मा राज दङ्गाल,जिग्यासा बराल,गंगा राम घिमिरे, यसोदा दङ्गाल र उत्सब दङ्गाल को आकर्षक अभिनय रहेको छ । सन्तोष तिमल्सिना को छायांकन र कल्पेष बिश्वकर्मा को सम्पादक मा रहेको म्युजिक भिडियोलाई मेनुका डिजिटल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।

पुरा भिडियो

प्रतिक्रिया
सम्बन्धित समाचार

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुननिर्माणमा प्राथमिकतामा दिउँ : मन्त्री घिसिङ

ताजा अपडेट
  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

  • आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुननिर्माणमा प्राथमिकतामा दिउँ : मन्त्री घिसिङ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved