Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सिन्धुपाल्चोकको चौतारा अस्पतालमा डाइलाइसिस सेवा सुरू

२०८१ आश्विन ६, आईतवार १४:४९
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ५ कि ४५ वषीया सर्मिला तामाङ ६ वर्षदेखि मिर्गौलाको उपचारको लागि काठमाडौं धाइरहेकी छिन् । जिल्लामा डाइलाइसिस सेवा नहुँदा महंगो खर्च गरेर उनी राजधानीमा उपचार गराइरहेकी हुन्।

आइतबारदेखि सिन्धुपाल्चोकको चौतारा अस्पतालमा डाइलाइसिस सेवा सुरू भएसँगै उपचारमा सहजता हुने उनी बताउँछिन् । अस्पतालले डाइलाइसिस सेवा सुरु गरेपछि पहिलो सेवाकर्ता बनेकी उनले काठमाडौंमा उपचार गराउँदा निक्कै झन्झट व्यहोर्नु परेको बताइन् ।

चौतारा अस्पतालले डाइलाइसिस सेवा सुरु गरेपछि उपचारको लागि झन्झट बेहोर्न नपर्नेमा उनी आशावादी छिन् । ‘सेवा सुरु त भयो, तर बिरामी भएनन् भने बन्द हुने हो कि भन्ने लाग्छ ।’

रिफर सेन्टरको रुपमा बदनाम कमाएको अस्पतालले पछिल्लो समयमा उपचार सेवामा उल्लेख्य सुधार गरेको छ । कुनै समय सामान्य बिरामीलाई समेत अन्य अस्पतालमा रिफर गर्ने गरको भनि स्थानीयको आलोचना खेपेको अस्पतालमा सेवामा सुधारसँगै डायलासिस सेवा समेत पाएपछि बिरामीहरू खुसी भएका हुन् ।

अस्पतालमा हाल ५ वटा डायलसिस गर्ने उपकरण छन् । १ पटकमा ५ जना बिरामीलाई सो सेवा दिनको लागि १ जना डाक्टर र ३ जना तालिम प्राप्त नर्सले सेवा दिनेछन् ।

एकजना मिर्गौला पीडितले हप्तामा कम्तिमा २ पटक डायलासिस गर्नैपर्छ । यसको लागि मंहगो अस्पताल  जानुपर्ने बाध्यता भने हटेको छ।

यो सेवा नहुँदा बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रुद्रमणी भण्डारीले बताए । अस्पतालमा हाललाई सो सेवा निःशुल्क प्रदान गरिएको उनले जनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved