Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाको ३१औँ बार्षिक साधारण सभा सम्पन्न

२०८१ आश्विन ५, शनिबार २०:५१
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक – जिल्लाको बलेफी गाउँपालिका  वडा न. ०४, बिन्जेलमा स्थापित श्री विन्जेल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको ३१औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

बागमती प्रदेश कमिटी अध्यक्ष एवम् प्रदेशसभा सदस्य माननीय सरल सहयात्री पाैडेलकाे प्रमुख आतिथ्य र बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ `प्रवेश´ काे विशेष आतिथ्यमा संस्थाको ३१औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो।

संस्थाको भवनमा भएको साधारण सभाको उद्धाटन नेपाल कम्युनिष्ट पार्टी (माअाेवादी केन्द्र ) बागमती प्रदेश कमिटी अध्यक्ष एवम् प्रदेशसभा सदस्य माननीय सरल सहयात्री पाैडेलले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश कमिटी अध्यक्ष एवम् प्रदेशसभा सदस्य माननीय सरल सहयात्री पाैडेलले स्थानीय किसानको जीवनस्तर उकास्न सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले बागमती प्रदेश सरकारको तर्फबाट संस्थाको विकासको लागि सहयोग उपलब्ध गराउने कुरामा प्रतिद्धता जनाउनुभयो ।

बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले दुग्ध सहकारी संस्थाहरु किसानसँग जोडिएका संस्था भएकाले शेयर सदस्य कृषकहरुका हकहितका लागि काम गर्नुपर्ने बताउनुभएको थियो ।लामो समयसम्म व्यवसाय गरेका किसानहरु जहाँको त्यही रहेकाले अब विविधिकरण गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, शेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।May be an image of 5 people and text

May be an image of 6 people and text

May be an image of 6 people and text

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

ताजा अपडेट
  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

  • हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved