Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

बागमती प्रदेश सरकारको राजस्व संकलनमा वृद्धि

२०८१ आश्विन ४, शुक्रबार १६:५८
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । बागमती प्रदेश सरकारको राजस्व संकलनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०÷८१ को भाद्र मसान्तसम्मको आयभन्दा २२ दशमलब ०३ प्रतिशतले आर्थिक वर्ष २०८१÷८२ को भाद्रसम्मको राजस्व संकलन वृद्धि भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१÷८२ को भाद्र मसान्तसम्म दुई अर्ब ६५ करोड ४३ लाख ४२ हजार संकलन भएको हो । आर्थिक वर्ष २०८०÷८१ को भाद्रसम्म २ अर्ब १७ करोड ५२ लाख ११ हजार राजस्व गरेको प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ मा ४७ करोड ९१ लाख ३१ हजार बढी राजस्व संकलन गर्न सफल भएको छ ।

मन्त्रालयको प्रशासन महाशाखा प्रमुख होमनाथ रिजालका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा अनुमानको ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रहेकोमा भाद्र मसान्तसम्म ३ दशमलब ४७ प्रतिशत मात्रै राजस्व संकलन भएकोमा आर्थिक वर्ष २०८१÷८२ मा भने कुल आय अनुमानको ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारमा ४ दशमलब ११ प्रतिशत राजस्व प्राप्ति भएको हो ।

विशेषत बागमती प्रदेशमा घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ ।

जसमध्ये घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत गत आर्थिक वर्षको भाद्र मसान्तभन्दा २ करोड ३१ लाख बढीले यस आर्थिक वर्षको भाद्र मसान्तसम्म राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षको घरजग्गा रजिष्ट्रेशन दस्तुरवापत भाद्रसम्म ६२ लाख २६ हजार राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

ताजा अपडेट
  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

  • हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved