Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

पैसा र परदेश गीत युट्युब बाट हटाउन तेजेन्द्र परियारको धम्की…

२०८१ आश्विन ४, शुक्रबार ००:२०
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं -काठ क्षेत्रमा लाखौं गीत संगीत गरी चर्चामा रहनुभएका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठको मन छुने लय शब्द सिर्जना भित्र दिनेश श्रेष्ठ जयराम सापकोटा गोकुलप्रसाद ढकाल पार्वती कार्की र मन्दिरा मिश्राको सुमधुर आवाजमा पैसा र प्रदेश । म्युजिक भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जाल टिक्टक फेसबुक र संचार माध्यममा चर्चा कमाउँदै र लाखौं दर्शक बटुल्दै पैसा र प्रदेश लाखौं नेपालीहरूको जीवनमा समर्पित छ।

उमेश कार्कीको म्युजिक भिडियो निर्देशनमा अरुण सापकोटा लक्ष्मी थापामगर काव्य खड्का सम्झना श्रेष्ठ चन्द्र रिजाल विनोद लामिछाने राजेन्द्र श्रेष्ठ हरिप्रसाद अधिकारी जनक थापा र बिदुर रोकाको उत्कृष्ट अभिनय भित्र म्युजिक भिडियो निर्माण भएको छ साथै मुकेश हुमागाई र मिन रावलको भिडियो सम्पादकमा सजिएको म्युजिक भिडियो दिनेश श्रेष्ठले कथा परिकल्पना गरेका छन्। सोही म्युजिक भिडियोलाई दिनेश श्रेष्ठ नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन्। गायक दिनेश श्रेष्ठका अनुसार सार्वजनिक उक्त गीतमा दलित समुदायको व्यक्तिसँग कुनै एक महिलाको प्रेमबसमा जान्छ र त्यो प्रेम सफल पार्नका निमित्त आफ्नो प्रेमिकालाई भागौं भन्ने र विवाह गरी एकअर्कामा बाँधिउँ। भन्य जनचेतनामूलक सन्देश रहेको छ। उक्त विषयलाई लिएर तेजेन्द्र परियार मिडियाबाजी गर्दै हिँड्नुमा उक्त सार्वजनिक गीतका सम्पूर्ण टिम ले आपत्ति जनाएका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

बीपीको आदर्श र अग्रजको प्रेरणा बोकेर चुनावी मैदानमा जंगबहादुर

सामूहिक राजीनामापछि मनोनयन बहिष्कार : एमाले दोलखामा गम्भीर पार्टी संकट

सिन्धुपाल्चोकका युवा क्रीकेटर सार्थक धिताल कोशी प्राइड लिगमा छनौट

जनताको भरोसा र सशक्त नेतृत्वले कांग्रेसलाई पहिलो शक्ति बनाउँछ: सभापति जंग बहादुर लामा

सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

ताजा अपडेट
  • बीपीको आदर्श र अग्रजको प्रेरणा बोकेर चुनावी मैदानमा जंगबहादुर

  • सामूहिक राजीनामापछि मनोनयन बहिष्कार : एमाले दोलखामा गम्भीर पार्टी संकट

  • सिन्धुपाल्चोकका युवा क्रीकेटर सार्थक धिताल कोशी प्राइड लिगमा छनौट

  • जनताको भरोसा र सशक्त नेतृत्वले कांग्रेसलाई पहिलो शक्ति बनाउँछ: सभापति जंग बहादुर लामा

  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved