Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

नेपालको संबिधान मूलुक कै उत्कृष्ठ संबिधान हो-सांसद माधव सापकोटा

२०८१ आश्विन ३, बिहीबार १९:२४
Shares
Facebook X Messenger WhatsApp

चौतारा । सिन्धुपाल्चोक जिल्लामा  संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा प्रभातफेरी संगै शुभकामना आदनप्रदान कार्यक्रम गरि मनाएको छ । प्रतिनिधी सभा सदस्य माधव सापकोटाको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम गरिएको हो । सो अवसरमा सांसद  सापकोटाले संबिधानमाथि अफवा फैलाउने अतिबादी अराजकताबादीहरुको हावी भएकोले त्यसको पक्षमा नलाग्न सवैलाई आग्रह गरे ।

नेपालको संबिधान मूलुक कै उत्कृष्ठ संबिधान भएको भन्दै उनले कतिपय देशहरुले नेपालबाट सिक्न लायक पक्षहरु रहेको जिकिर गरे । सयौ बर्ष आन्दोलन र संघर्ष गरि प्राप्त भएको संबिधान भएकोले यसको पालना सगै कार्यन्वयन गर्नमा सवैको साथ र सहयोग रहनुपर्नेमा जोड दिए ।

कार्यक्रमममा चौतारा साँगाचोकगढी नगरपालिकाको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले १० बर्षे जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त भएको संबिधान भएकोले कसैको अधिकारहरु कुण्ठित वातावरण कहिल्यै सिर्जना नहोस् भन्ने कामना गरेका थिए ।

नेपालको संबिधान दलित,महिला, पिछडा बर्ग र समुदायको अथक संघर्षको प्रतिफल भएको उपप्रमुख  सीता थापाको तर्क थियो ।कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला नेता बिलबहादुर तामाङ, नेकपा माओवादीका जिल्ला संयोजक गोबिन्द पराजुली र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले संधिधानको चर्चा गदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुननिर्माणमा प्राथमिकतामा दिउँ : मन्त्री घिसिङ

ताजा अपडेट
  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

  • आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुननिर्माणमा प्राथमिकतामा दिउँ : मन्त्री घिसिङ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved