Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

बलेफीले मनायो राष्ट्रिय शिक्षा दिवस

२०८१ आश्विन २, बुधबार २०:१५
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक – बलेफी गाउँपालिकाले आज राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं.१ का माननीय सासंद माधव सापकोटा ‘सुबोध’ को प्रमुख आतित्थ्यता तथा बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको अध्यक्षतामा “ज्ञान , विज्ञान , सीप , उद्यम र माैलिकता : साझेदारी प्रणालीगत सक्षमता ” भन्ने नाराकाे साथ राष्ट्रिय शिक्षा दिवस -२०८१ मनाएको हो ।

साथै साे कार्यक्रमको अवसरमा कक्षा ८, एस. इ.इ र माध्यमिक तह कक्षा १२ काे नतिजामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थी र बिषयगत शिक्षक , बिद्यालयलाई नगद सहित सम्मान समेत गरेको छ।

कार्यक्रममा सासंद माधव सापकोटा ‘सुबोध’ले  शिक्षित जनशक्तिले मात्र राष्ट्र विकासमा टेवा पुराउन सक्ने भन्दै शिक्षाबाट शाक्षरता पहिचान गर्न, शिक्षामा भएको गुणस्तर बढाउन, विद्यालय क्षेत्रलाई व्यवस्थित बनाउन शिक्षा ऐनमा संशोधन र उच्च शिक्षा सुधारका लागि विभिन्न क्षेत्रसँग समन्वय गरेर अगाडी बढ़ने बताउनु भयो ।

बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले “गुणस्तरीय शिक्षा विना राष्ट्रको विकास हुन नसक्ने धारणा राखेका थिए उनले बलेफी गाउँपालिकामा गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय, शिक्षक र अभिभावक सबैको अथक प्रयास हनुपर्ने धारणा राखे ।

कार्यक्रममा माननीय सासंद माधव सापकोटा ‘सुबोध’ , बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ,उपाध्यक्ष सरु लामा तामाङ,वडा अध्यक्षहरु साथै विभिन्न विद्यालयका शिक्षक विद्यार्थी तथा अविभावकहरुको उपस्थिती रहेको थियो।

May be an image of one or more people and people studying

May be an image of 5 people and text

May be an image of 10 people and text

May be an image of 9 people, people smiling, hospital and text

 

प्रतिक्रिया
सम्बन्धित समाचार

सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

ताजा अपडेट
  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

  • नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

  • रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

  • आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved