Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

गणेश माझिको अभिनयमा “जुनकिरी” सार्वजनिक 

२०८१ भाद्र ३१, सोमबार २०:०३
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं –सिन्धुपाल्चोक जिल्लामा जन्मनु भएका युवा कलाकार को रुपमा चर्चा बटुल्दै आएका मोडल हुन गणेश माझी उनि अहिले गीत संगीत क्षेत्रमा निक्कै सक्रिय देखिन्छ । यसै सिलसिलामा जुनकिरी म्युजिक भिडियोमा आफ्नो अभियान प्रस्तुत गरेका हुन्। कयौं म्युजिक भिडियोमा अभिनय गरेका माझि ले अबा म्युजिक भिडियो मा पनि आफ्नो अभिनय देख्न सकिने बताएका छन् ।

जुनकिरी एल्बम माया पिरती मा आधारित निर्माण भएको छ भने यसमा कथा बस्तु पनि माया प्रेममा आधारित भएको छ उक्त एल्बम बुध्द राई र पम्फा राईको सुमधुर आवाजमा सजिएको छ भने बिरबल माझी को मन छुने बियोगान्त शब्द सृजना र बुध्र राईको म्युजिकमा निर्माणमा भएको छ साथै सविन लिम्बू को म्युजिक एरेन्ज रहेको छ ।

दिनेश लिम्बुको म्युजिक भिडियो निर्देशनमा गणेश माझी, स्वस्तिका राणा, संजय गुरुङ,र यम लिम्बुको उत्कृष्ट म्युजिक भिडियो अभिनय भित्र सन्देश खड्का को छायांकन र मदन राईको संपादन मा संम्पन्न भएको छ ।उक्त एल्बम बुद्ध राई अफिसियल युट्युब च्यानलमा बाट सार्वजनिक भएको छ ।

हेर्नुहोस् भिडियो

nZGlj0DN

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

ताजा अपडेट
  • मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved