Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सार्वजनिक यातायातमा चोरी पकेटमारी अन्त्य गर्न मजदुर स्वंय जागरुक

२०८१ भाद्र ३१, सोमबार ०७:२३
Shares
Facebook X Messenger WhatsApp

उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र उपत्यका ट्राफिक प्रहरी प्रमुख  प्रहरी नायब महानिरिक्षक भरत बोहोरा  तिनवटा मजदुर संगठनहरु अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघ  सहित नेपाल यातायात ब्यवसायी महासंघको तर्फबाट अन्तरक्रिया सम्पन्न भएको छ  ।

संघ संगठनका केन्द्रिय अध्यक्ष तथा पदाधिकारीहरु सम्मीलित  बैठकमा दुबै कार्यलय प्रमुखहरुलाई सुझाव सहित बधाई र शुभकामना दिदै , उपत्यकाभित्र सार्वजनिक यातायात संचालनमा देखिएका चुनौतीहरु, यातायात श्रमिक तथा ब्यबसायीले भोग्नुपरेका समस्याहरु, शान्तीसुरक्षा, ट्राफिक ब्यबस्थापन लगायत सवारी दुर्घटना न्यूनीकरण, आईरहेको चाडपर्वहरुमा यातायातको सहज ब्यबस्थापन सम्बन्धी गम्भीर छलफल भएको थियो।

सवारी चलाउदा मापसे, लापसे गरेर सवारी चलाउन निरुत्साहित गर्ने र २४ घण्टा चेकिङ्ग गर्ने,  सेवनकर्ता चालकलाई कडा कारवाही गर्ने, टिकट लिएर मात्र यात्रा गर्ने,यातायात  मजदुर ब्यबसायी र ट्राफिक प्रहरी सम्मिलित संयन्त्र बनाई प्रशिक्षणको ब्यबस्था गर्ने।  यात्राको क्रममा चालक माथि  हुने दुव्र्यवहारको अन्त्य साना मझौला र ठुला ढुवानीका साधनहरुलाई पार्किङ्ग्को ब्यबस्था गर्ने सार्वजनिक यात्रु सवारीहरुमा चोरी पकेटमारी नियन्त्रणबारे छलफल भएको थियो।

छलफलका बिषयहरु

१)साना मझौला यात्रुबाहक सवारी तथा ठुला मध्यम तथा लामो दुरिको यात्रुबाहक सवारीहरुलाई उपत्यका भित्र पिक एन्ड ड्रप तथा पार्किङ्ग निर्धारण ।

१,उपत्यका, जिल्ला, इलाका स्तरिय सरोकारवाला सम्मिलित संयन्त्र निर्माण गरी यात्रु मैत्री व्यवहार, दुर्घटना न्यूनीकरण, मर्यादित सुरक्षीत श्रम  सम्बन्धी सरोकारवाला सम्मीलित  अन्तर्कृया, अन्तरसंवाद, साक्षात्कार,प्रशिक्षण कार्यक्रम संचालन गर्ने।

३,चाडपर्व लक्षित कार्यक्रम गर्ने,  ४,प्रयोजन बिपरित राईड सियरिङ्ग सवारीलाई नियमन गर्ने।

५) भारतीय ठुला सवारीलाई रात्रिकालिन समयमा मात्र संचालन गराउने।

६) सवारी साधनहरुलाई जरिवाना  गर्ने भन्दा गल्ती नै नगर्ने बनाउने।

७)सार्वजनिक यातायातका साधनहरुमा चोरी, पकेटमारी,नियन्त्रण गर्ने यात्रु मैत्री सुरक्षीत यातायात सेवा सन्चालन गर्ने।

८) बसपार्क, बुकिङ्ग काउन्टरहरु,पार्किङ्ग लगायत नाकाहरुमा सुरक्षा  ब्यबस्था बढाउने

९) गैर कानुनी राईड सेवालाई नियमन गर्ने।

१०) सवारी दुर्घटनाको सत्यतथ्य र यथार्थलाई मनन गर्ने ।

११) हिरासतमा रहेका सवारी दुर्घटनामा यातायात श्रमिकहरुलाई सहज भेटघाटको ब्यबस्था।

१२) लागु पदार्थ  तथा मादक पदार्थ सेवन र बिक्रीवितरणमा कडाई गर्ने।

१३) नागरिक प्रहरी साझेदारीलाई यातायात श्रमिक प्रहरी साझेदारी कार्यक्रम संचालन गर्ने शान्ती सुरक्षा , दुर्घटना न्यूनीकरण , तनाव ब्यबस्थापन, चोरी, पकेटमारी अन्त्य सम्बन्धि प्रशिक्षण गर्ने।

१४) डिजिटल प्रणालिको यातायात दि सि क्यामेरा जि पि एस जडान  र  डिजिटल प्रणालि तथा स्मार्ट ट्राफिक ब्यबस्थापन गर्ने।

१५) सवारी दुर्घटनालाई अपराधको रुपमा चित्रण गरि प्रहरी रिपोर्ट उपलब्ध  हुदा सवारी दुर्घटनालाई प्रहरी रिपोर्टमा अपराध मान्न नहुने  ।

सार्वजनिक यातायात मर्यादित सुरक्षीत ब्यबस्थित भरपर्दो  गुणस्तरीय बनाउन सरोकारवाला पक्षहरु सहमत भएको र परिणाम पनि छिट्टै देखिने कुरा अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक के.सी. ले बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved