Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

आज २०८१ भाद्र २९ गते शनिवारको राशिफल

२०८१ भाद्र २९, शनिबार ०७:४२
Shares
Facebook X Messenger WhatsApp

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफन्त संग झगडा, मन चन्चल, कार्यमा बाधा, पेट कम्मर दुख्ने, बायु रोग, अप्रिय समाचार सुन्नुपर्ने

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मनमा अशान्ति, यात्रामा बिध्न बाधा, खानामा गढबढी, कामबसनामा आशक्ति बढ्ने

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आर्थिक हानी, खानमन नलाग्ने, घरमा अपब्यय, घरमा नयाँ चहलपहल हुने, सत्रु पराजय

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मानसिक शान्ति, आनन्द प्राप्ति, अरुबाट सहयोग मिल्ने, सबै कार्यमा सफलता मिल्ने

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)एक्कासी रोग लाग्ने, खाना नपच्ने, बिबादमा फस्न सक्ने, अपब्यय

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)सरकारी कर्मचारीबाट असहयोग, परिवार बियोग, व्यवसायमा हानी, पेटको रोग

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)स्वास्थ्य राम्रो हुने, आटेको कार्य सफलता, शुभ समाचार प्राप्त हुने

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)एक्कासी धनलाभ, आफन्तसंग भेट हुने, भौतिक सम्पति लाभ हुने, शुभ समाचार सुन्न पाईने

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)मानसिक चिन्ता, मान हानी, आफन्तसंग बिरोध हुने, खर्च बढ्ने, खराब बानी दोहोरिने

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)स्वास्थ्य राम्रो हुने, आदर सत्कार पाईने, पारिवारिक सहयोग मिल्ने, स्वादिष्ट भोजन प्राप्त हुने

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)असन्तोस प्राप्त हुने, मनमा तनाब, आखामा कष्ट, धन हानी

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)आरोग्यता प्राप्ति, प्रसन्नता, धन प्राप्ति, काममा सफलता

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

ताजा अपडेट
  • मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved