Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

१६ लाख पर्यटक भित्र्याउने प्रतिवद्धता पुरा गर्नेगरी काम भइरहेको छ : विभाग

२०८१ भाद्र २८, शुक्रबार १५:१५
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । पर्यटन विभागले सरकारले चालु आर्थिक वर्षभित्रमा १६ लाख पर्यटक भित्र्याउन गरेको प्रतिवद्धता अनुसार काम अगाडि बढाइएको जानकारी दिएको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले सरकारले राखेको लक्ष्य पुरा गर्न आवश्यक पर्ने पूर्वाधार निर्माणदेखि नीति तथा कार्यक्रममा समेत काम गरिरहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पर्यटन विभागका महानिर्देशक नारायण रेग्मीले चालु आर्थिक वर्षमा पर्यटकको औसत बसाई बढाउने, पर्यटकले गर्ने खर्च र पर्यटकको संख्यामा वृद्धि गर्ने, पर्यटकहरुलाई आवश्यक पर्ने सेवा सुविधाहरुका लागि सरकारले गरेका प्रतिवद्धता अनुसार काम गर्न सुझाव संकलनको काम गरिरहेको बताए ।

उनले भने, ‘सरकारले चालु आर्थिक वर्षभित्रमा १६ लाख पर्यटक भित्र्याउने प्रतिवद्धता गरेको छ । । त्यसका लागि आवश्यक पर्ने पूर्वाधार, १६औं पञ्चवर्षीय योजना र वार्षिक नीति तथा कार्यक्रममा समेत काम गर्ने योजना बनाएका छौं । नीजि क्षेत्रले पर्यटन क्षेत्रमा गरेको योगदान प्रसंनीय छ । यही आर्थिक वर्षमा हाम्रा लक्ष्यहरु पर्यटकको औसत बसाई बढाउने, पर्यटकले गर्ने खर्च र पर्यटकको संख्यामा वृद्धि गर्ने, पर्यटकहरुलाई आवश्यक पर्ने सेवा सुविधाहरुका लागि सरकारले गरेका प्रतिवद्धता अनुसार काम गर्नका लागि प्रतिवद्ध छौं ।’

नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको महत्वपुर्ण योगदान रहेको उल्लेख गर्दै उनले तीनै तहको सरकारसँग समन्वय र निजी क्षेत्रको सहकायर्मा पर्यटन विभागले काम गर्ने प्रतिवद्धता जनाए ।

पर्यटन क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउँदै रेग्मी त्यसैका लागि सुझाव संकलन गर्न पत्रकार सम्मेलन गरेको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

ताजा अपडेट
  • मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved