Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

राप्रपा नेपालको ‘वृहत् भेला’ असोज ४ मा

२०८१ भाद्र २६, बुधबार १६:२०
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आगामि असोज ४ गते वृहत भेलाको आयोजना गर्ने भएको छ ।

बुधबार पार्टी कार्यलय धुम्बाराहीमा बसेको राप्रपा नेपाल काठमाडौं जिल्ला कार्य समितिको प्रशिक्षण समिक्षा बैठकपछि पार्टीका अध्यक्ष कमल थापाले असोज चार गते वृहत भेलाको आयोजना गर्न लागेको जानकारी दिए ।

वृहत भेलाको माध्यमबाट पार्टीले आर्जन गरेको शक्तिको साथसाथै आगामि दिनमा पार्टीले गर्ने कार्यक्रमका बारेमा पनि स्पष्ट सन्देश दिने उनले बताए । उनले भने,‘ अहिले हामीले सडक कार्यक्रम गर्नुभन्दा सभा हलमा नै अझ बढि भव्यताकासाथ गर्नु उपयुक्त हुने भएकाले आउने असोज ४ गते नवदुर्गा पार्टी प्यालेसमा १ बजे भव्य वृहत भेलाको आयोजना गर्दैछौं । त्यो भेलामा प्रशिक्षणमा सहभागी सबैजना उपस्थित हुनुपर्ने छ । वृहत भेलाको माध्यमबाट हामीले पार्टीले आर्जन गरेको शक्तिको साथसाथै आगामि दिनमा हामीले गर्ने कार्यक्रमका बारेमा पनि स्पष्ट सन्देश दिनेछौं ।’

उनले भविष्यमा हिन्दु राष्ट्र पुनस्थापना गर्ने र पार्टीलाई देशको बलियो शक्तिको रुपमा स्थापित गर्ने लक्ष्य राखेको भन्दै त्यो लक्ष्य प्राप्तीको निमित्त प्रशिक्षण एउटा महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको विश्वास व्यक्त गरे । उनले भने,‘हामीले भविष्यमा जसरी आन्दोलन गर्ने ,हिन्दु राष्ट्र पुनस्थापना गर्ने र राप्रपा नेपालललाई देशको एउटा बलियो शक्तिको रुपमा स्थापित गर्ने लक्ष्य लिएका छौं । त्यो लक्ष्य प्राप्तीको निमित्त यो प्रशिक्षण एउटा महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको मैले पाएको छु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

ताजा अपडेट
  • सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved