Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

बीपीको विचारलाई आजको अर्थतन्त्र र समय अनुसार समिक्षा गरौं : गगन थापा

२०८१ भाद्र २५, मंगलवार १६:५७
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले कुनैबेला बीपी कोइरालाले राखेका विचारलाई लिएर आजको अर्थतन्त्र र समयको चुनौतीको समाधान गर्न नसकिने बताएका छन् ।

मंगलबार नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागले आयोजना गरेको ‘बीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले विगतमा बीपी कोइरालाले भनेको कुरालाई लिएर आजको अर्थतन्त्र र समयको चुनौतीको समाधान गर्न खोजियो भने ठिक ठाउँमा पुग्न नसकिने बताए ।

उनले भने,हामीले सँधैभरी बीपी कोइरालाको सन्दर्भमा पटक–पटक एउटा कुरा कमजोरी गर्दै आएका छौं । बीपीको फन्डामेन्टल, आधारभूत कुरालाई छोडेर कुनै बेला उहाँले भन्नुभएको कुरालाई लिएर हामीले आजको अर्थतन्त्र, समाज र समयको चुनौतीको समाधान गर्न खोज्यौं भने ठिक ठाउँमा पुग्दैनौं । बीपी कोइरालाको आधारभूत स्वतन्त्र समानताको कुरा सबैले बराबर अवसर पाउँने कुराको सन्दर्भमा उहाँको विचार अबको एकसय वर्षसम्म पनि सहि हुनेछ ।’

उनले जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी उद्योग, हेटौंडा कपडा उद्योगलाई   गिरिजाप्रसाद कोइरालाको सरकारले निजीकरण गर्ने भनेर गरेको निर्णय बीपीको समाजवादको आँखाबाट हेर्दै गर्दा ठिक थियो कि थिएन भन्ने प्रश्न आज पनि उठ्ने गरेको बताए । यस विषयमा नेपाली कांग्रेसको नेता कार्यकर्ताहरुमा नै अन्योलता रहयो भने सबै नेपालीलाई अन्योल रहने भन्दै निर्णय सहि भएको प्रष्ट पारे ।

उनले भने,‘जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी उद्योग, हेटौंडा कपडा उद्योग ४८ सालको गिरीजाप्रसाद कोइरालाको सरकारले निजीकरण गर्ने गरेको निर्णय बीपीको समाजवादको आँखाबाट हेर्दैगर्दा ठिक थियो कि थिएन भनेर समिक्षा गर्नुपर्छ । हामी अहिले पनि नेपाली कांग्रेसको नेता कार्यकर्ताहरु कन्फ्यूज भयौं भने अरुलाई पनि कन्फ्यूजमा पार्छौं । त्यो सत प्रतिशत नै सहि थियो ।’

महामन्त्री थापाले अबको कांग्रेसको ठूलो सफलता भनेको कत्तिको युवाहरुलाई देशमा रोजगारी दिन सक्यो भन्ने नै रहने बताए । कांग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख आथित्यतामा भएको कार्यक्रम कांग्रेस केन्द्रीय सदस्य एवम विभागीय प्रमुख डिला संग्रौलाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

ताजा अपडेट
  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

  • नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

  • रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

  • आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved