Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

दिनेश श्रेष्ठ को स्वरमा आक्रोसको “पैसा र प्रदेश” भिडियो सहित सार्वजनिक 

२०८१ भाद्र २५, मंगलवार १०:१३
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं -पछिल्लो समय नेपालबाट नेपालीहरू बेरोजगारी तथा बाध्यताको कारणले गर्दा लाखौंको सङ्ख्यामा जनताहरू परदेशिएका छन्। कतिपय नेपालीहरूले प्रदेशमै ज्यान गुमाएका पनि छन् कतिपय मान्छेले आफ्नो सपना बोकेर सयौं वर्ष बिताउँदा पनि दुई पैसा नकमाई घरदेश फर्किएका छन् लाखौंको संख्यामा जनताहरू प्रदेशमै अलपत्र परेर आफ्नो घरदेश त्यागेर बस्न पर्ने बाध्यता रहेको छ यस्तै यस्तै लाखौं परदेशी नेपालीहरूको बाध्यतामा समर्पित आक्रोश सापकोटाको प्रस्तुतिमा दशैं विषेश पैसा र प्रदेश एल्बम बजारमा सार्वजनिक भएको छ।

काठ क्षेत्रमा लाखौं गीत संगीत गरी चर्चामा रहनुभएका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठको मन छुने लय शब्द सिर्जना भित्र दिनेश श्रेष्ठ जयराम सापकोटा गोकुलप्रसाद ढकाल पार्वती कार्की र मन्दिरा मिश्राको सुमधुर आवाजमा पैसा र प्रदेश । म्युजिक भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जाल टिकटक फेसबुक र संचार माध्यममा चर्चा कमाउँदै र लाखौं दर्शक बटुल्दै पैसा र प्रदेश लाखौं नेपालीहरूको जीवनमा समर्पित छ।

उमेश कार्कीको म्युजिक भिडियो निर्देशनमा अरुण सापकोटा लक्ष्मी थापामगर काव्य खड्का सम्झना श्रेष्ठ चन्द्र रिजाल विनोद लामिछाने राजेन्द्र श्रेष्ठ हरिप्रसाद अधिकारी जनक थापा र बिदुर रोकाको उत्कृष्ट अभिनय भित्र म्युजिक भिडियो निर्माण भएको छ साथै मुकेश हुमागाई र मिन रावलको भिडियो सम्पादकमा सजिएको म्युजिक भिडियो दिनेश श्रेष्ठले कथा परिकल्पना गरेका छन्। सोही म्युजिक भिडियोलाई दिनेश श्रेष्ठ नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

ताजा अपडेट
  • सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved