Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

यातायात व्यवसायीहरुले लगाए पुर्व अरनिको यातायात कार्यालयमा ताला

२०८१ भाद्र १८, मंगलवार २१:५४
Shares
Facebook X Messenger WhatsApp

काठमाडौ – यातायात व्यवसायीहरुले आज मंगलबार पुर्व अरनिको यातायात प्रा.लि. को कार्यालयमा ताला लगाएका छन्।

२०२९ सालको विद्यानलाई टेकेर गरेको संस्थाको चुनाब २०८१/५/१५ हुन पर्ने किन गरिएन,  प्रा.लि.ले गरेको निर्णय २००९ मोडेल बस हटाउने निर्णय खारेज गर्नु पर्ने, प्रा.लि.को नियम बिपरित २१ जनाको कार्यसमिति किन गठन गरेको,  चालक सहचाल को सुरक्षाको जिम्मा प्रा.लि.ले किन नलिएको, भन्ने लगायत विभिन्न माग हरू राख्दै पुर्ब अरनिको यातायात प्रा.लि.को कार्यालय लोकन्थलीमा १२ बुँधे माग राख्दै पुर्ब अरनिको कोषाध्यक्ष राजु पौडेल र कार्यालय प्रमुख चमन गुरूङ राई लाई आइतबारनेपाल यातायात स्वतन्त्र मज्दुर संगठन अरनिको रुट बस ईकाई र अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला  समितिले पनि ध्यानाकर्षण गरेको थियो।

पूर्व अरनिको यातायात प्रा.लि.का अध्यक्ष केदार क्षेत्री वार्तामा बस्न नमानेको भन्दै यातायात व्यवसायीहरुले आज मंगलबार पुर्व अरनिको यातायात प्रा.लि. को कार्यालयमा ताला लगाएका हुन् ।

उक्त कार्यक्रममा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर संघगठनका सचिव दिनेश भारतिले वार्तामा बस्न नमाने सम्पूर्ण बसहरू र मजदुररू लिएर सडकमा उत्रिने चेतावनी समेत दिनु भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुननिर्माणमा प्राथमिकतामा दिउँ : मन्त्री घिसिङ

ताजा अपडेट
  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

  • आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुननिर्माणमा प्राथमिकतामा दिउँ : मन्त्री घिसिङ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved