Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

नेपाल यातायात स्वतन्त्र मज्दुर संगठन र अखिल नेपाल यातायात मजदुर संघद्वारा संयुक्त विज्ञप्ती जारी (विज्ञप्तीसहित)

२०८१ भाद्र १६, आईतवार २२:०८
Shares
Facebook X Messenger WhatsApp

काठमाडौ – नेपाल यातायात स्वतन्त्र मज्दुर संगठन अरनिको रुट बस ईकाई र अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला समितिले आज आइतबार पुर्व अरनिको यातायात प्रा.लि.समक्ष एक विज्ञप्ती मार्फत ध्यानाकर्षण गरेको छ।

२०२९ सालको विद्यानलाई टेकेर गरेको संस्थाको चुनाब २०८१/५/१५ हुन पर्ने किन गरिएन,  प्रा.लि.ले गरेको निर्णय २००९ मोडेल बस हटाउने निर्णय खारेज गर्नु पर्ने, प्रा.लि.को नियम बिपरित २१ जनाको कार्यसमिति किन गठन गरेको,  चालक सहचाल को सुरक्षाको जिम्मा प्रा.लि.ले किन नलिएको, भन्ने लगायत विभिन्न माग हरू राख्दै पुर्ब अरनिको यातायात प्रा.लि.को कार्यालय लोकन्थलीमा १२ बुँधे माग राख्दै पुर्ब अरनिको कोषाध्यक्ष राजु पौडेल र कार्यालय प्रमुख चमन गुरूङ राई लाई विज्ञप्ती बुझाएको हो।

उक्त कार्यक्रममा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर संघगठनका सचिव दिनेश भारतिले माग पूरा नभए सम्पूर्ण मजदुररू लिएर सडकमा उत्रिने चेतावनी समेत दिनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

ताजा अपडेट
  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

  • हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved