
नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ।
शुक्रबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला छ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँचाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा काराबोर भइरहेको छ।
चाँदीको व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।