Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

बलेफी ५को सार्वजनिक सुनुवाई सम्पन्न

२०८१ भाद्र १५, शनिबार ०७:३५
Shares
Facebook X Messenger WhatsApp

बलेफी- बलेफी गाउँपालिका वडा नं. ५ ले आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । वडामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो । जनसेवा आ.वि . बाघखोरमा शुक्रबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन गरिएको योजनाहरू, प्रवाह गरिएको सेवाहरू तथा समसमायिक विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

सेवाग्राहीवाट आएका प्रश्नहरुको जवाफ दिदै वडा अध्यक्ष यादव ठकुरीले वडाले  आर्थिक वर्ष २०८०/०८१मा  शिक्षा, स्वास्थ्य, वाटो, खानेपानी, कृषि, पशुपालन लगायतका विकासको लागी वजेटको व्यवस्था गरी सोही काममा खर्च गरी वडालाई समृद्ध वनाई गाउँपालिकाकै नमूना वडाको रुपमा स्थापित गर्ने बताए ।

जन आपेक्षा अनुरुप क्रमश विकास निर्माणको काम गर्दै  वडालाई हराभरा वनाई रोजगारीको अवसर सिर्जना गरी यूवालाई आफ्नै गाउँ—ठाउँमा जिविकोपार्जन गर्ने व्यवस्थापन मिलाउने कुराको उल्लेख गर्दै महिलाहरुको क्षमता अभिवृद्धिका लागी विभिन्न शिपमूलक तालिम दिने पनि बताए ।

सेवाग्राहीहरुले जनप्रतिनिधिहरुले चुनावको वेलामा जनतालाई गरेको प्रतिवद्धता नभुल्न आग्रह गर्दै वडाको संरचना, वाटो पिउनेपानी, सिचाई, कृषि, पशुपालन, शिप मुलक तालिम, रोजगार र वादरको आतंक जस्ता कुराहरु वोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

ताजा अपडेट
  • मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved