Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सक्षम नागरिक समुहद्वारा सिन्धुपाल्चोकका श्रेष्ठलाई आर्थिक सहयोग

२०८१ भाद्र ९, आईतवार २२:२८
Shares
Facebook X Messenger WhatsApp

 काठमाडौ ।  सक्षम नागरिक समुह द्वारा वैदेशिक रोजगारको सिलसिलामा बिदेसमा काम गर्ने क्रममा प्रेसरले हानी देब्रे पट्टिको भाग नचल्ने भएको सिन्धुपाल्चोक चौतारा साँगाचोकगढि न.पा. १३ का  इन्द्र बहादुर श्रेष्ठको ३५ वर्षको छोरा अमृत श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ।

पाण्डुबजार-६ सुर्यविनायक, भक्तपुरमा अवस्थित सक्षम नागरिक समुहका अध्यक्ष  शाेभा कार्की लगायत अन्य सदस्यहरुले भाद्र ०८ गते आर्थिक सहयोग स्वरुप सँस्थाको तर्फबाट केही रकम श्रेष्ठलाई प्रदान गरेको हो ।

दुख कष्ट गरि स्थापना गरिएको यस संस्थाले विभिन्न कारणबाट कष्टकर जीवन यापन गरिरहेका,अनाथ,अशक्त व्यक्तिहरुको यसरी सहयोग गर्न पाउँदा अझ धेरै हौसला खुशी बढेको सक्षम नागरिक समुहका अध्यक्ष शोभा कार्कीले बताउनु भयो।

त्यस्तै सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले विभिन्न माध्यमबाट सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्नु भएको छ साथै भविष्यमा जुनसुकै बेला आइपर्ने प्राकृतिक तथा आर्थिक विपतमा आफ्नो संस्थाले हरकदम सयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

सक्षम नागरिक समुहले यस कार्यक्रम सहित अन्य विभिन्न स्थानमा सहयोगका कार्यक्रम गरि सकेको छ भने आगमी दिनमा पनि यस्दै कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने बताएको छ ।May be an image of 8 peopleMay be an image of 2 people and people smiling

 

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved