Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

काभ्रे बनेपाका नव नायक विवेक कर्माचार्यको नयाँ चलचित्र ‘बर एण्ड बधु’ भदौ १४ बाट रिलिज हुँदै

२०८१ भाद्र ९, आईतवार १८:४९
Shares
Facebook X Messenger WhatsApp

बनेपा – काभ्रेका नव नायक विवेक कर्माचार्यको नयाँ चलचित्र ‘बर एण्ड बधु’ भदौ १४ गते रिलिज हुने भएको छ। चलचित्रमा आँचल शर्मा र नव नायक विवेक कर्माचार्य मुख्य भूमिकामा छन् ।

नव नायक विवेक कर्माचार्यको पहिलो फिल्मले नै राम्रो सफलता पाउने टेलर बाट पनि देखिएको छ। काभ्रे बनेपाका नायक विवेक कर्माचार्यले यही चलचित्रबाट नेपाली फिल्मी दुनियाँमा डेव्यु गरेका हुन्।

नेपालका रमणीय ठाउँ लगायत बिदेशमा उत्कृष्ट छायांकन गरिएको फिल्म ‘बर एण्ड बधु’ को बहुचर्चित अन्तर्राष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘बर एण्ड बधु’ बनेपाको शुभकामना सिनेमा हल सहित देशभर भदौ १४ गते देखी प्रदर्शन हुने भएको छ।

टेलर हर्दा ‘बर एण्ड बधु’ युवा पुस्ताको प्रेम कहानी आधारित रहेको छ । नयाँ फिल्ममा निर्देशक चाम्सले रोमान्टिक लभ स्टोरी लिएर आएका छन् । प्रेममा परेका युवा पुस्ता झुक्न नचाहने र एक अर्काको नोकझोकका रोचक कथावस्तु फिल्ममा प्रस्तुत गरिएको देखिन्छ।

चलचित्रमा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, सृष्टि खड्का, विजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रवीन्द्र खड्का लगायत कलाकारहरूको अभिनय गरेका छन् । ‘बर एण्ड बधु’ कथा प्रदीप भारद्वाजको हो । चलचित्र निर्माता जानुमा थापा, कार्यकारी निर्माता अमित रिजाल रहेका छन्। नेपाल र रोमानियामा छायाङ्कन गरिएको चलचित्रका छायाकार रवीन्द्र न्यौपाने र अनिश स्याङ्देन हुन । डिओपी सुदीप बरालले गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

ताजा अपडेट
  • सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved