Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

पहिरोले घर पुरिँदा बलेफी ४ का तामाङ घाईते, उपचारका लागि पालिकाले सहयोग गर्ने

२०८१ भाद्र ४, मंगलवार २१:०१
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो गईरहेको बेला सोमबार रातीको पानीले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा धेरै क्षती पुगेको छ ।

बलेफी गाउँपालिका वडा नं ४ को कोलेमा अविरल बर्षासगै आएको पहिरोले घर पुरिँदा सुतीरहेका ४६ बर्षका आकाश तामाङ(पिङ्गे)लाई हिलो लेदोले पुरेको थियो । बाढीले आधा पुरेको अवस्थामा व्युँझिएकी उनकी श्रीमती चिनिमायाँले श्रीमानलाई मुस्किलले बचाएकी हुन् ।घाइते तामाङको खाडीचौरस्थित सिन्धु सन्जीवनि पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

उपचार गराईरहेका तामाङको स्वास्थ्य अवस्था बुझ्न गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ वडा अध्यक्ष सुर्जे तामाङ पोलिक्लिनिक पुगेर उपचार खर्च गाउँपालिकाले बेहोर्ने र अस्थायी बसोबासका लागि तत्काल सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।May be an image of tree, fog and grass

निर्वाचन क्षेत्रमा बाढी पहिरोले क्षती पुर्याएपछि क्षेत्र न १ बाट निर्वाचित सांसद माधव सापकोटा सुबोध, स्थानीय नेता प्रताप तामाङ पनि घाईतेको स्वास्थ्य अवस्था बुझ्न र पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका थिए ।साथै बलेफी गाउँपालिका वडा नं. ४ ले बाढी पहिरोको जोखिम अझै रहेकाले सजग र सर्तकता अपनाउन अनुरोध गरेको छ ।

May be an image of grass, tree and fog

प्रतिक्रिया
सम्बन्धित समाचार

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुननिर्माणमा प्राथमिकतामा दिउँ : मन्त्री घिसिङ

ताजा अपडेट
  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

  • आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुननिर्माणमा प्राथमिकतामा दिउँ : मन्त्री घिसिङ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved