Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

नेरिक एकेडेमीको राष्ट्रिय कलाकार सम्मानितमा मोडल संञ्जीव ठकुरी

२०८१ भाद्र २, आईतवार २२:१५
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं – विगत लामो समयदेखि गीतसंगीत क्षेत्रमा रहेर मोडलिङ क्षेत्रको स्थान उच्च स्थानमा पुर्‍याउन सफल तथा मोडलिङ क्षेत्रबाट आफ्नो छुट्टै पहिचान बनाई गीतसंगीत क्षेत्रमा लम्किरहेका सञ्जीव ठकुरीलाई उपत्यकाव्यापी अन्तर विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता २०८१ बाट सम्मानित भएका छन् कलाकारिता क्षेत्रमा मोडलिङ क्षेत्रबाट गीतसंगीत क्षेत्र तथा कलाकारिता क्षेत्रलाई बृहत विकास र समृद्धिमा निरन्तर उहाँले गर्नुभएको योगदान अतुलनीय नै छ

सांस्कृतिक क्षेत्रको गीतसंगीत माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट अवार्ड तथा सम्मान प्राप्त गर्ने अवसरमा संजीव ठकुरीले देश तथा विदेशबाट सम्मानित पत्र तथा अवार्डहरू प्राप्त गरिसकेका छन्। काठ क्षेत्रमा मोडलिङबाट कलाकारिता क्षेत्रलाई उच्च स्थानमा पुर्याउन सफल मोडलका रुपमा संजीव ठकुरीलाई लिइन्छ भने मोडलिङ क्षेत्रबाट विभिन्न संघसंस्थामा आबद्ध भई नेपाली संस्कृतिलाई जगेर्ना गर्नका निमित्त उहाँको अतुलनीय योगदान रहेको छ। यस्तै अवसरमा NERIC एकेडेमीको विद्यालय प्राङ्गणमा भएको तीज विशेष कार्यक्रममा राष्ट्रिय कलाकार सम्मान २०८१ बाट आफ्नो उत्कृष्ट प्रस्तुतिका साथ मोडल सञ्जीव ठकुरी सम्मानित भएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

ताजा अपडेट
  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

  • हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved