Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

काभ्रेका स्पाइनल पिडित श्रेष्ठलाई हाम्रो जन्मभूमी सामाजिक संस्थाद्वारा आर्थिक सहयोग

२०८१ भाद्र १, शनिबार २१:४८
Shares
Facebook X Messenger WhatsApp

हाम्रो जन्मभूमी सामाजिक संस्थाले ६५ औ सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा नं-४ डाडागाउँ गणेशस्थान स्थाइ बसोबास गर्नु हुने प्रेम प्रसाद श्रेष्ठका छोरा बर्ष ३८ को  स्पाइनल पिडित हेमराज श्रेष्ठलाई  रु.१,०९,१०५।(एक लाख नौ हजार एक सय पाँच रुपैया) आर्थिक सहयोग गरि संस्थाले ६५ औ सामाजिक कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष गिता श्रेष्ठ को  संयोजकत्वमा आयोजित कार्यक्रममा उपाध्यक्ष नारायण  श्रेष्ठ  ,सचिव सुमन कुमार श्रेष्ठ , कोषाध्यक्ष रिता देउजा थापा, केन्द्रीय सदस्यहरु अम्बर बहादुर राई (राईकान्छा), प्रमिला बस्नेत थापा,हेम बहादुर अधिकारी , आजिवन सदस्यहरु, विरामीका अभिभावकहरु लगायत समाजसेवी  सहयोगी  मनहरुको उपस्थितिमा  रहेको थियो।

स्पाइनल पिडित हेमराज श्रेष्ठलाई स्वास्थ्य लाभको कामना गर्दै सहयोग गर्नुहुने सबैलाई संस्थाको तर्फबाट आभार र सहयोग गर्न पाउँदा खुसी भएको समेत बताउनुभएको थियो ।हाम्रो जन्मभूमी सामाजिक संथाले यस अघिपनी विभिन्न सामाजिक तथा सेवामुलक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

ताजा अपडेट
  • सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved