Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

ट्रक चालकको बयान स्कुटर मेरो अगाडि आएकै देखिनँ, नियतवश घिसारेको पनि होइन

२०८१ श्रावण ३२, शुक्रबार १७:३९
Shares
Facebook X Messenger WhatsApp

भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको दर्दनाक सवारी दुर्घटनामा परेर ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको ज्यान गयो । चिसंखुगढी गाउँपालिकास्थित खहरेतलुवाका कोइराला बा३९प ८९४४ नम्बरको स्कुटरमा गठ्ठाघरतर्फ जाँदै थिए ।

सोही दिशातर्फ जाँदै गरेको ना६ख २१७३ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा कोइरालाको दुर्घटनास्थलमै ज्यान गएको हो । ट्रकको अगाडिको टायरले ठक्कर दिएका कोइराला ट्रकभित्र छिरेका थिए ।

ट्रकले केहीबेर घिसार्दा पछाडिको टायरसम्मै पुगेका थिए । उनको एउटा खुट्टाबाहेक अन्य पूरै भाग किचिएको थियो । ट्राफिक प्रहरीको चेकिङका क्रममा कोइराला दुर्घटनामा परेको भन्दै स्थानीयले सडक नै अवरुद्ध गरेका थिए ।

बिहीबार दुर्घटनापछि गठ्ठाघरको अवस्था तनावग्रस्त बनेको थियो । भक्तपुर प्रहरीले तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी बल र काठमाडौं प्रहरीलाई समेत परिचान गरिएको थियो ।

प्रहरीले अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो । दुर्घटना लगत्तै ट्रकका चालक भने फरार थिए । भक्तपुर प्रहरीले चालकलाई भने बिहीबार साँझ नै पक्राउ गर्न सफल भएको छ ।

यस्तो छ ट्रक चालकको बयान
बिहीबार साँझ नै पक्राउ परेका ट्रक चालक श्रेष्ठमाथि प्रहरीले सोधपुछ थालिसकेको छ । चालक श्रेष्ठले भने आफूले स्कुटर चालक आफ्नो अगाडि आएको नदेखेको बयान दिएका छन् ।

चालक श्रेष्ठको भनाइ उद्धृत गर्दै भक्तपुरका एसपी विष्टले भने, “मैले स्कुटर मेरो अगाडि आएकै देखिनँ । म आफ्नै गतिमा थिए । मैले गल्ती चलाए जस्तो लाग्दैन । चक्काभित्र छिरेको नै थाहा नहुँदा घिस्रिन पुग्यो । स्कुटर चालकले दायाँ साइडबाट बायाँ च्याप्दा ‘स्लो’ चलाउँदा चक्काभित्र छिरेजस्तो लाग्छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुननिर्माणमा प्राथमिकतामा दिउँ : मन्त्री घिसिङ

ताजा अपडेट
  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

  • आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुननिर्माणमा प्राथमिकतामा दिउँ : मन्त्री घिसिङ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved