Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सुन र नगदका लागी ७१ वर्षकी बृद्धको हत्या गर्ने युवक पक्राउ

२०८१ श्रावण २२, मंगलवार २२:२२
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका – ७ मा ७१ वर्षकी बृद्धको हत्या गर्ने युवक पक्राउ परेका छन् । जिल्लाको वाह्रविसे नगरपालिका वडा नं.७ खनियावास निवासी वर्ष ७१ की रत्न कुमारी थापाको हत्या गर्ने सोहि नगरपालिका वडा नम्बर–७ निवासी ३६ वर्षिय फुने भनिने सन्जिव देउजा पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मंगलबार सार्वजनिक गरेको छ ।साउन १८ गते शुक्रबार आफ्नै घर भित्र भुईमा हात बाँधेको अवस्थामा थापाको मृत लाश फेला परेको थियो ।

मृत फेला परेकी थापाको प्रहरीले हत्या भएको भन्दै अनुसन्धान गरी लुटपाट गरी हत्या गर्ने अभियुक्तलाई २१ गते काठमाण्डौ गोगंवुबाट पक्राउ गरेको हो ।

अभियुक्त देउजाले बृद्धाले २ दिन अगाडी प्राप्त गरेको वाह्र हजार बृद्धभत्ता र छोरी स्वस्थानी बस्नेतले सापटी फिर्ता गरेर दिएको पचास हजार गरि बैसठ्ठी हजार, मृतकले लगाएको सुनको बुलाकी, कानमा लगाएको आधा तोलाको सुनको रिङ, घाँटीमा लगाएको सुनको तिलहरी गरि साँढे १ तोला सुन समेत लुटेर घाँटी थिचेर हत्या गरेको पाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

ताजा अपडेट
  • मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved