Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

युवा रेडक्रस सर्कलद्वारा पब्लिक युथ क्याम्पसमा नि:शुल्क दन्त परिक्षण शिविर सम्पन्न

२०८१ श्रावण २१, सोमबार २०:३६
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं- पब्लिक युथ क्याम्पसमा रहेको युवा रेडक्रस सर्कलले बिहीबार  नि:शुल्क दन्त परिक्षण शिविर गरेको छ।सर्कल पब्लिक युथ क्याम्पसमा बिहीबार शिविरको आयोजना गरेको हो। शिविरमा २ सय भन्दा बढी विद्यार्थी, शिक्षक र कर्मचारीको दन्त परिक्षण गरिएको सर्कल सचिव सरस्वती पनेरूले जानकारी दिनुभयो।

पनेरूका अनुसार, युथ डेंटिस्ट नेपाल तथा ॐ चाबहिल डेन्टल प्रा.लि.का चिकित्सकहरुले शिविरमा प्राबिधिक सहयोग गरेका थिए । सेवा नै धर्म हो भन्ने भावनाका साथ आयोजना भएको शिविरमा युवा तथा जूनियर रेडक्रस सर्कल काठमाडौं का उप सयोजक राधा नेपाल , नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखाका उपसभापति अन्जना मास्के , नेरेसो छत्रपाटि उपशाखाका सभापति रबिन्द्र लाल हाडा र स्वतन्त्र विद्यार्थी युनियन पब्लिक युथ क्याम्पसका सभापति नवीन पाण्डेको सहभागिता रहेकोे थियो ।

युथ रेडक्रस सर्कल पब्लिक युथ क्याम्पस यस्ता गतिबिधिमा सक्रिय रहेको र आगामी दिनमा पनि क्याम्पस परिसर मा विद्यार्थी माझ यस्ता कार्यक्रम सदा-सर्वदा गरिरहने पनेरूले जानकारी दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved