Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

कदमबासका वडा अध्यक्ष र जम्बो टोलीलाई खुल्ला पत्र

२०८१ श्रावण २१, सोमबार १८:२९
Shares
Facebook X Messenger WhatsApp

आदरणीय वडा पिता,

समेत नेपाली कांग्रेश बाट बिजयी जम्बो प्यानल

सिन्धुपाल्चोक चौ॰सा गढी नगरपालीका वडा नं ~९

कदमबास हामीलाई आशा छ कि यो पत्र तपाईहरु समक्ष पुग्नेछ।हजुर शिक्षक पेसा त्यागेर राजनिती यात्रामा होमीदै गर्दा युवाहरुको समूहको नेकतृत्वको रूपमा तपाईलाई देखीरहदा हामीले हाम्रो गाऊ समाज बिशिष्ट तर्फ मोडीनेछ भन्ने सपना बुनेका थियौ । तपाईको युवा अबस्था ,युवा बिचार ,शैक्षिक योग्यता देखेर वडा नम्बर~ ९ का जनताहरुले भारी मत दिएर तपाईलाई बिजय गराएका हौ। निर्बाचन पश्चयात हामीले तपाईंको नेतृत्व र तपाईं हाम्रो वडा अध्यक्षको रूपमा निर्वाचित हुँदा हामीले खुलेरै प्रशंसा गरेका थियौ।।किसानको छोरा गाउले मन ,शिक्षित युवालाई हामीले हाम्रो लिडरको रूपमा पाउदा गौरवान्वित भएको थियौ ।।तपाईंको पृष्ठभूमिले हामीलाई हाम्रो गाउँमा सकारात्मक परिवर्तन ल्याउनेछ, विशेष गरी किसान र युवाहरूको जीवनमा सुधार ल्याउनेछ भन्नेमा विश्वस्त थियौ ।।

हामी आज भर्खरै गरिएका बजेट बिनियोजन निर्णयहरु बारे ध्यानाकर्षन गराउदछौ ।।मौखिक रुपमा पछिल्लो १ बर्ष देखी र यो बर्ष लिखित रुपमा हाम्रो गाउँको कृषि क्षेत्रहरूमा किसान हरुको प्रोत्साहन स्वरुप किसानहरुलाई सहजता होस भनी किसान हितको लागी कदम चाल्न आग्रह गरेका थियौ !खस्किदो जनशक्ति,बिउबिजनको अभाब ,अप्रयाप्त सिचाई,खराब पदमार्गका कारण दिनदिनै बन्झड बन्दै गईरहेको जमिनहरुलाई मध्यनजर गर्दै माग पत्र सहित ध्यानाकर्षण गराएका थियौ तर तपाईले पार्टीगत घेराभित्र सिमीत रहेर सबै किसानहरुको आशा भरोसा माथी कुल्चेर निर्णय लिनु भएछ !जसले बिश्वाससित हाम्रो आसा र भरोसामा तुसारोपन देखीएको छ ।।हामी विश्वास गर्छौं कि यी निर्णयहरू तपाईमा भरोसा राख्ने मानिसहरूको हित विरुद्ध छ।

हामी बुझ्दछौं कि तपाईसँग राजनीतिक असम्बद्ध प्रलाप हुन सक्छ, तर हामीले तपाईलाई हाम्रो समुदायका सबै सदस्यहरूको आवश्यकता र आकांक्षालाई विचार गर्नसक्ने एक युवा लिडरको रुपमा लिएका थियौ जसले सम्पुर्ण समुदायलाई समेटेर अघि बढ्नेछ तर तपाईको निर्णयले आज युवा हुनुमा गर्ब हुनुको साटो लज्जास्पत छौ !!हामीलाई आशा थियो तपाईले राजनीतिक झुकावलाई पर्वाह नगरी शिक्षित युवा नेताको हैसियतले कृषि र अन्य प्रमुख क्षेत्रहरूमा सुधारका लागि हाम्रा सुझावहरू सुन्नुहुनेछ भन्ने आशा गरेका थियौं तर हाम्रो आवाज सुनिएन।

हामी तपाईंलाई शिक्षाको महत्त्व र यसले ल्याउने सकारात्मक परिवर्तनको सम्भावनालाई सम्झन अनुरोध गर्दछौं। प्रमाणपत्र कागजको टुक्रा मात्र होइन यसले हाम्रो गाउँ र यसका बासिन्दाहरूलाई फाइदा पुर्‍याउन प्रयोग गर्न सकिने ज्ञान र सीपहरूको प्रतिनिधित्व गर्दछ तर तपाईको निर्णयले आज गलत साबित गरीदिएको छ ।।वडा प्रमुख ज्यु हामी चाहन्थौ तपाईको निर्णय ले आखा भएर अन्धो ,कान भएर कानो अनी विवेक भएर पनी विवेकहिन हुन पार्टिको कार्यकर्ता हुनु पर्दो रहेछ भन्ने प्रमाणित नहोस तर त्यस्तो हुन सकेन । वा !! शिक्षित वडा पिता ज्यु !!

बस्ती बस्तीमा प्रतिक्षालय ,अझकल्टो बाटो ,पानी नहुने ठाउमा कुलो ,खोला खोलामा ट्याङ्की अझ पिकनिङ स्पोर्ट उता हजुरहरुको आशमा बसीरहेका बेंसी खेतका किसानहरु ट्वा ??

मान्छे शिक्षक कागजी खोस्टाहरुले र युवा उमेरले मात्र नहुदो रैछ भन्ने पुष्टि चौ॰सा गढी नगरपालीका वडा नम्बर ९ कदमबासका नेपाली कांग्रेशबाट बिजयी युवा जम्बो प्यानले देखाएर आफैलाई प्रसिद्ध गर्न सक्षम हुनु भयो र हामी तपाईहरुको ठुलो उपलब्धिलाई बधाई दिन चाहन्छौ ।

अन्धो बनेछ मान्छे, कुर्सी भएर प्यारो ,

आखा भए त गाऊ, देख्ने थियो अँध्यारो।

हामी सम्मानपूर्वक हालका निर्णयहरूमा पुनर्विचार गर्न र हाम्रा किसानहरू र युवाहरूको कल्याणमा नवीकरणको लागि अनुरोध गर्दछौं।फेरी पनी तपाईलाई तपाईको तपाईको युवा अबस्था ,युवा बिचार ,शैक्षिक योग्यता देखेर वडा नम्बर~ ९ का जनताहरुले गरेको विश्वास भरोसा र आशाका का चित्कारहरुले नपोलोस ।।

युवा जागौ टिम

सिन्धुपाल्चोक चौ॰सा गढी नगरपालीका वडा नं ~९

कदमबास

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

ताजा अपडेट
  • सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved