Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

 मनिषा घोरासैनी र आशा लामाको तीज गीत “हेर बरै” सार्वजनिक (भिडियो) 

२०८१ श्रावण १२, शनिबार २१:३९
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं:- गीतसंगीत क्षेत्रमा सानै उमेरदेखि रुचि राख्ने मनिषा घोरासैनी पछिल्लो समय सदाबहार गीत होस् या चाडपर्वका गीतहरु हुन् आफ्नो प्रस्तुति दिँदै चर्चामा आएको देखिन्छ उसो त घोरासैनीले गाउँघरदेखि नै लोकगीत संगीत क्षेत्रमा आफ्नो प्रस्तुति दिँदै आएका देखिन्छन्। पछिल्लो समय काठे लोकदोहोरी भाकाहरुमा रम्दै रमाउँदै आउनुभएका मनिषा र आशा लामाको प्रस्तुतिमा महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा “हेर बरै” पारिवारिक कथामा आधारित म्युजिक भिडियो सार्वजनिक गरेका छन्

लोकदोहोरी क्षेत्र तथा काठे क्षेत्रका अभिभावक नवराज घोरासैनि को गीत संगीत क्षेत्रमा अतुलनीय योगदान देखिन्छ नवराज घोरासैनीको यस्तै योगदानको कदर गर्दै मनिषा घोडासैनी भने आफ्नो बुबा सँगै गीतसंगीत क्षेत्रमा लम्कँदै गरेको देखिन्छ। गीत संगीत क्षेत्रलाई समय सान्दर्भिक बनाउनका निमित्त विभिन्न लोक शीर्षकमा आफ्नो आवाज भर्दै चर्चा बटुल्दै गरेकै गायिका मध्यका एक हुन् मनिषा घोरासैनी यसै सिलसिलालाई अगाडि बढाउँदै २०८१ साल हरितालिका तीजको अवसरलाई मध्यनजर गर्दै हेर बरै भर्खरै बजारमा सार्वजनिक गरेका छन्।

उक्त सार्वजनिक म्युजिक भिडियो मिलन श्रेष्ठले निर्देशन गरेका छन् भने निर्देशित भिडियो पारिवारिक जीवनमा आधारित कथावस्तु लेखनमा निर्देशन भएको छ। नमराज घोरासैनी को मन लोभ्याउने लय तथा रेसम सापकोटाको मन छुने शब्द सिर्जना भित्र मनिषा घोरासैनी र आशा लामाको सुमधुर आवाजमा तयार भएको उक्त अडियो ,अडियो प्लाटफर्म मार्फत चर्चा बटुल्दै गर्दा भिडियो पनि लगत्तै सार्वजनिक भएको छ।

सो म्युजिक भिडियो मा मनिषा घोरासैनी महेश उपाध्याय जेनी क्विन सोनिका सपना सुष्मा विष्णु सुजी गुरुप्रसाद आचार्य अम्बिका ढुंगाना सीता घिमिरे कल्पना राउत मिना बनार उर्मिला भण्डारी सिर्जना राउत पूजा राउत सीता घिमिरे नेपाल राधा दाहाल लक्ष्मी दाहाल मिना चौलागाईं र माहिला दिदि बहिनीहरुको सामूहिक अभिनय देख्न सकिन्छ। सन्तोष तिमल्सिना को छायांकन तथा रोशन धिताल को सम्पादन मा भिडियो निर्माणमा भएको छ  । म्युजिक भिडियो नवराज घोरासैनि नामक युट्युब च्यानल मा हेर्न सकिन्छ। पुरा भिडियो

 

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved