Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सुमित्रा कोइरालाको स्वरमा “नाच माया चट्टै” ले बजारमा  चर्चा बटुल्दै

२०८१ श्रावण ३, बिहीबार २१:२५
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं:नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा २०८१ का लागि नाचमाया चट्टै मौलिक एल्बम बजारमा सार्वजनिक भएको छ। हरितालिका तीजलाई महिलाहरूको विशेष चाडपर्वको रुपमा लिने गरेको छ। यसको अवसरमा तीजका भाकाहरू मौलिक रूपमा धेरै नै बजारमा आएको देखिन्छ यसै सिलसिलामा नाचमाया चट्टै गीति एल्बम भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ। सार्वजनिक भएको केही दिनमा विभिन्न संचार माध्यम र सामाजिक सञ्जालहरुमा गुन्जिन थालेको छ ।

 

नेपाली गीत संगीतमा लामो समयदेखि आफ्नो चर्चा कमाउँदै आएकी चर्चित लोकदोहोरी गायिका सुमित्रा कोइरालाको शब्द तथा सिर्जनाभित्र उक्त नाचमाया चट्टै सिर्जना भएको सुमित्रा कोइरालाको सुमधुर आवाजमा रहेको यस गीतलाई विष्णु नेपालले एरेन्ज गरेका छन्। सुशील चालिसेको मौलिक कथावस्तुमा निर्देशित नाच माया चट्टै अन्जु अधिकारीले धमाकेदार अभिनय गरेका छन्। सुनिल पराजुलीको छायाकन र पद्म सुवेदीको सम्पादनमा म्युजिक भिडियो लाई अन्जु अधिकारी नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

ताजा अपडेट
  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

  • हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved