Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

आसिफ सेख बने इलाइट मुभर्सको ब्रान्ड एम्बासडर

२०८१ असार २८, शुक्रबार २०:३८
Shares
Facebook X Messenger WhatsApp

नेपाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य ओपनिङ्ग ब्याटर आसिफ सेख इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीको ब्राण्ड एम्बासडरमा अनुबन्धित भएका छन्। आज एक प्रेसमिट को आयोजना गर्दै इलाइटले उनलाई आफ्नो सद्भावना दुतको रुपमा उनिसँग सम्झौता गरेको छ।

कार्यक्रममा शैशिक परामर्श संघ (ईक्यान) का अध्यक्ष्य शेषराज भट्टराई, नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष्य कुमार सिंह, ईक्यानका निबर्तमान अध्यक्ष्य प्रकाश पाण्डे, बरिष्ठ क्रिकेट प्रशिक्षक जगत टमाटा, ईक्यानका उपाध्यक्ष लक्ष्मण पौडेल एन्ड्रु, पुर्व राष्ट्रिय फुटबल खेलाडी भोलानाथ सिलवाल लगायतका अतिथिहरुको उपश्थिति रहेको थियो। क्रिकेटर आशिफ सेखले इलाइटको ब्रान्ड एम्बासडर बनेकोमा खुसि ब्यक्त गरे।

उनले खेलाडीको मनोबल बढाउनको लागि इलाइटले चालेको कदम प्रति आभारी रहेको धारणा राखे। इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सी र आसिफ सेखको बिचमा हाललाई २ बर्षको लागि सम्झौता रहेको छ। साथै आपसी समझदारीमा यो अवधि थप लम्ब्याउने इलाइटले जानकारी दिएको छ। कार्यक्रममा बोल्दै ईक्यानका अध्यक्ष शेषराज भट्टराइले ‘इलाइट मुभर्सले छोटो समयमा शैशिक परामर्श दाताको रुपमा बिद्यार्थीहरुको मनमा बस्न सफल भएको र आशिफ शेखलाई ब्रान्ड एम्बासडर बनाएर नया उचाइ हासिल गरेको’ बताउनुभयो।

इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीका चेयरमेन उद्दब बनले यस सम्झौताले आफुहरुलाई हौसला मिलेको र राष्ट्रका गहना खेलाडीहरुलाई यस किसिमको पहलले आर्थिक रुपमा सबल हुन पनि मदत पुग्ने बताए। साथै आगामी दिनमा पनि अन्य खेलकुदका खेलाडीसँग पनि यसरि नै सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्दता जनाए। नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन कुमार सिंहले यस्ता सझौताले क्रिकेट खेल र खेलाडिलाई व्यावसायिकताको बाटोमा फाइदा हुने राय दिए। कार्यक्रमका अन्य बक्ताहरुले आशिफ सेख र इलाइट मुभर्सलाई सुभकामना दिएका थिए।

कार्यक्रमको अवसर पारेर क्रिकेट प्रशिक्षक जगत टमाटालाई उहाको योगदानको कदर गर्दै दोसल्ला र सम्मानपत्रले इलाइट मुभर्सका चेयरमेन उद्दब बन र ईक्यानका अध्यक्ष शेषराज भट्टराइले सम्मान गरेका थिए। यो सम्मान प्रति प्रशिक्षक टमाटाले खुसि ब्यक्त गरे। विदेश पढ्न जाने बिद्यार्थीहरुको आवस्यकतालाई ध्यान दिदै बिगत ५ बर्षदेखि इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सी काठमाडौँले परामर्शदाता को रुपमा सहजीकरण गर्दै आइरहेको छ। देशका प्रमुख सहरबाट पनि सेवा विस्तार गरेको यस संस्थाको हालै मात्र अष्ट्रेलियाको न्यु साउथ वेल्सबाट पनि आफ्नो सेवा बिस्तार गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

ताजा अपडेट
  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

  • हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved