Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

३५ विधामा सम्पन्न भयो काव्य म्युजिक अवार्ड २०८१

२०८१ असार २४, सोमबार ०७:१२
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं:- माननीय पुर्व उप-प्रधानमन्त्री एवम राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देन ज्युको प्रमुख  आथित्यतामा असार २२ गते राष्ट्रिय नाचघर जमल मा तेश्रो काव्य म्युजिक अवार्ड सम्पन्न भयको छ । उक्त म्युजिक अवार्ड ३५ विधा मा अवार्ड प्रदान गरिएको थियो ।यसमध्ये १६ विधा का अवार्ड गोलाप्रथाबाट प्रदान गरिएको थियो भने बाँकी अवार्ड जुरी मेम्बरले छनोट गरेर प्रदान गरिएको कार्यक्रमका सञ्चार प्रमुख राजु बोहराले जानकारी दिनुभएको छ। काव्य म्युजिक सेन्टरका अध्यक्ष सुजिता आचार्य, सल्लाहकार रुद्र नेपाल,श्रीराम खाइजु व्यबस्थापक बिस्णु तामाङ् सह व्यवस्थापक तपेन्द्र केसि,सचिव श्री राम भण्डारी,संयोजक सिन्धु पौडेल,सह संयोजक दिपु उप्रेती,कार्यक्रम सम्योजक रमेश श्रेष्ठ,कार्यक्रम सह संयोजक अशिम कुमार कटुवाल,सदस्यहरु रमा पौडेल स्वरुपा रामकृष्ण प्रजापति कार्की सन्चार प्रमुख राजु बोहोरा लगायत अन्य साथिहरु थिए । सावित्री केसि,हेमन्त शिशिर,देबेन्द्र शाही,दिवाकर भण्डारी सापटी काका जुरी अवार्ड प्रदान गर्ने तर्फबाट  रहेका थिए।

प्रमुख अतिथि ले देवप्रजन गरी उक्त म्युजिक अवार्डको कार्यक्रम सुरुवात गरिएका थिए। आराध्या रेग्मी बाल कलाकारले नृत्य अनि उपमा थपलिया ले गायन प्रस्तुत गर्नु भयको थियो समाज सेवि,पत्रकार,कलाकार, ब्यावसायिक मा रहेर समाज प्रती योगदान पुर्याउने व्यक्ती लाई सम्मान गरियो भने वरिष्ठ साहित्यकार गीतकार सुरेन्द्र महर्जन अमर लाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियको थ्यो कार्यक्रम सचिब शिवराम भन्डारी ले सन्चालन गर्नु भयको थियो भने कार्यक्रम संयोजक रमेश श्रेष्ठ ले स्वागत मन्तब्य रसिन्धु पौडेल को सुभकामना सन्देश समेत  प्रस्तुत गरेका थिए ।

सम्मानित व्यक्तित्वहरु:-

मातृका भन्डारी (मुना ) सिर्जनसिल काव्य साहित्य सम्मान,रुचि घिमिरे ,नवीन सुनुवार,झरना परियार,अभिषेक खरेल शर्मा,शरण हुमागाइ,कल्पना रेग्मी,नेत्र खड्का,नारायण दङ्गाल,दिनेश भण्डारी अनलाइन पत्रकारिता,सुश्मा रुपाखेती,सन्तोश दाहाल,प्रकाश बराइली,उद्दब राज गीरि,अमृत आचर्य,नवराज खड्का,जगेन्द्र बहादुर बस्नेत,कृष्ण महर्जन,रामकाजी सुवेदी समाज सेवि,पुर्ण परियार कला,राजेन्द्र अर्याल आइटी,अस्मिता खनाल कला,गोमा कोइराला कला,कल्पना पराजुली,प्रकाश खड्का,मुकेश कुमार महतो,रमेश श्रेष्ठ,राष्ट्रिय लोक सन्चार कर्मी नेपाल सस्थागत,प्रकाश मानव सेवा झाक्री केन्द्र मानव सेवा, निशुकान्त झा,इभेन्ट अर्गनाइजर,हिमाल श्रेस्ठ,शिव सुबेदि,सामना साह,प्रकाश तामाङ राज,लाइभ टाइम एचिभमेन्ट सुरेन्द्र महर्जन अमर र अन्य कला साहित्यि तथा बिभिन्न बिधाका उत्कृष्ट व्यक्ति हरु सम्मानित भएका छन् ।

अवार्ड पाउने कलाकारहरु:-

गोकुल राउत, प्रतिमा गुरुङ्ग, देव आर एन,दिपक नारायण विश्वकर्मा,चिरञ्जीवी भन्डारी कमल अधिकारी,बिनोद स्पन्दन,रेशम कुमार स्याउली तामाङ्,बिपना तामाङ्,सुर्य माम्बा तामाङ्,विशाल योन्जन,भिम बहादुर मगर,गोर बहादुर कार्की,बिजय जिरेल, बुद्द मोक्तान,गिता योन्जन,भरत भट्ट,रामकृष्ण थापा,जित ब खड्का,शान्ती तामाङ्ग,सलिना,लिलाराज बानिया,राज बराइली,रामकुमार कार्की,राम कुमार पौडेल,शौरभ जङ्ग कार्की,लाक्पा तेन्जी शेर्पा,उत्तम पौडेल,रुपेश दानी,कमला खड्का,रामचन्द्र बोहरा,प्रकाश जङ्ग बस्नेत,भुवन के पोखरेल,उमेश बराल,मिस पबि,सुमन पौडेल,सपना डङ्गोल,रमेश मल्ल,निमेष दाहाल,हिमाल खड्का,सीता परियार,शंकर घिमिरे,बिन्दु परियार,भरत उदासी,संगम थापा,खमेश श्रेष्ठ,सन्तोश गिरि,सागर पुन,प्रतिमा केसि,धन बहादुर खपाङ्गी मगर,sraz सर्वोत्कृष्ट गजल गायक अफ द इयर,सुनिता खड्का,मिलन श्रेष्ठ र अन्य कलाकारहरु ले अवार्ड हात पारेको हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

ताजा अपडेट
  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

  • नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

  • रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

  • आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved