Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

१६ वटा विधाको गोला प्रथा बाट र १९ विधामा जुरि अवार्ड बाट सम्पन्न भयो तेस्रो काव्य म्युजिक अवार्ड 

२०८१ असार २३, आईतवार ०९:१८
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं: माननीय सांसद श्री राजेन्द्र प्रसाद लिङ्देन ज्यू को विषेश आथित्यतामा सम्पन्न भएको तेस्रो काव्य म्युजिक अवार्ड सबै भन्दा फरक रहेको कलाकार ले बताए हुन पनि कति पए म्युजिक अवार्ड हरुमा पैसाको बार्गेनिङ हुन्छ भन्ने हल्ला सुनिन्छ भने सबै कलाकार ले पैसा दिए पछि मात्र अवार्ड पाईन्छ भन्ने धारणा रहेको छ यो पटक को तेस्रो काव्य म्युजिक अवार्ड भने गोला प्रथा बाट विधा अनुसार को उत्कृष्ट म्युजिक अवार्ड वितरण गरिएको छ । आयोजक का अनुसार पैसा तिरेर मात्र अवार्ड पाईन्छ भन्ने कलाकार को धारामा लाई अन्तय गरेको हो भन्ने भनाइ छ ।

 

उक्त म्युजिक अवार्ड मा देशका ख्याति प्राप्त कलाकार साहित्यकार पत्रकार लगायत विभिन्न तह र तप्कामा रहेर नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्न अहोरात्र खटिनु हुने अग्रज देखि अनुज सम्मलाई अवार्ड तथा सम्मानद्वारा सम्मानित गरिएको छ

विशिष्ट अतिथि स्रष्टा सम्मान र सञ्चारकर्मी लगायत पत्रकार सम्मान गरेसँगै ३५ विधामा रहेर म्युजिक अवार्ड प्रदान गरिएको छ। म्युजिक अवार्डमा १६ वटा विधामा गोलाप्रथाबाट उत्कृष्ट विजेतालाई अवार्ड प्रदान गरिएको छ भने बाँकी विधामा जुरी मार्फत अवार्ड प्रदान गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुननिर्माणमा प्राथमिकतामा दिउँ : मन्त्री घिसिङ

ताजा अपडेट
  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

  • आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुननिर्माणमा प्राथमिकतामा दिउँ : मन्त्री घिसिङ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved