Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सबिन गौतमको अभिनय रहेको “तिम्रै यादमा” गित सार्वजनिक ( हेर्नुस् भिडियो)

२०८१ असार २१, शुक्रबार २०:०१
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं:- औँठी चिनो छ बोलको गितबाट अत्याधिक दर्शक श्रोताहरुको मन मुटुमा बस्न सफल चर्चित मोडल सबिन गौतम को अभिनयमा र रबिन्द्र कार्किको स्वरमा रहेको नयाँ गित ” तिम्रै यादमा “सार्वजनिक भए संगै हरेक दर्शक श्रोता हरुको मन फेरि पनि जित्दैछन ।

 

गित संगीत क्षेत्रमा अभिनय , निर्देशन गर्दै निकै लामो समयदेखि निरन्तर लागिरहेको र कोभिट पछि महुन अवस्थामा रहेका मोडल सबिन गौतम अहिले व्यापारमा रुमलिदै आएको उहाले जानकारी दिनु भयको छ। व्यापारमा ब्यस्त समयको बाबजुद पनि नेपाली गित संगीत लाई निकै माया गर्दै व्यापार र अभिनय लाई निरन्तरता दिदै आएको देख्न सकिन्छ भने गौतम भन्नू हुन्छ समय मिलाएर गित संगीत लाई साथ दिने छु र दर्शक श्रोताको मन जित्ने छु ।

 

दर्जनौं गितहरुमा अभिनय साथै निर्देशन गरेर बजार ल्याइसकेका र केही गित संगीत बाट प्रख्यात हुनुभयका मोडल गौतमले पुन दर्शकहरुले पुराना गितहरु लाई जतिनै यो गित “तिम्रो यादमा ” ले पनि उतिनै माया पाउनेमा बिस्वस्त हुनुहुन्छ ।

 

केही दिन अगि सार्बजनिक गीतमा गायक रबिन्द्र कार्की गायिका प्रतिमा आर्यल र जानुका साप्कोटा को स्वर रहेको छ । रबिन्द्र कार्कि को शब्द तथा कार्कि को नै संगीतमा रहेको गितलाइ बिष्णु तामाङले एरेन्जर गर्नु भयको छ भने शंकरा डिजिटल रेकर्डिङ स्टुडियो बागबजारमा रेकर्ड गरिएको छ। गीतमा सबिन गौतम बिनिता दाहाल सुनिल अर्याल को दम्दार अभिनय देख्न सकिन्छ ।

सन्तोस तिमल्सिनाको कोरियोग्राफी रहेको उक्त गितको दृस्य कल्पेश बिस्वकर्माले सम्पादन गरेका हुन भने मुटु ग्रुपबाट निर्देशन रहेको छ र गित मेनुका डिजिटल युटुब च्यानलबाट बजार मा आएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

ताजा अपडेट
  • सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved