Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

तेस्रो काव्य म्युजिक अवार्ड बाट सम्मानित हुने र अवार्ड प्राप्त गर्ने व्यक्ति तथा विधाहरू (हेर्नुहोस्)

२०८१ असार २१, शुक्रबार १८:५५
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं-  तेस्रो काव्य म्युजिक अवार्ड २०८१ को अवार्ड कार्यक्रम यहि असार २२ सनिबार गते हुने भएको छ ।यस पटकको अवार्ड पृथक रहेको आयोजक पक्षले वताएको छ ।

माननीय संसद राजेन्द्र प्रसाद लिङ्देन को प्रमुख आतिथ्यतामा असार २२ गते शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुने म्युजिक अवार्ड २०८१ बाट देशका ख्याति प्राप्त कलाकार साहित्यकार पत्रकार लगायत विभिन्न तह र तप्कामा रहेर नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्न अहोरात्र खटिनु हुने अग्रजदेखि अनुजसम्मलाई अवार्ड र सम्मानद्वारा सम्मानित गर्ने आयोजकले बताएको छ। साथै उक्त कार्यक्रम भने चर्चित सञ्चारकर्मी एवं काव्य म्युजिक अवार्डका सञ्चालक शिवराम भण्डारीले सञ्चालन गर्ने भएका छन्।

तेस्रो अवार्डमा उत्कृष्ठ पाँच मनोनितलाई एकसाथ स्टेजमा आमन्त्रण गरेर उत्कृष्ठ पाँच छनौट भएको प्रमाणपत्र हस्तान्तरण गरेर पाँच मनोनितलाई गोलाप्रथामा सहभागि गराउने साथै जसको हातमा विजेताको कुपन पर्दछ, कुपन पर्नेलाई नै स्टेजमा अवार्ड वितरण गरिने भएको छ ।

 

यदि समारोहमा उत्कृष्ठ पाँच मनोनित मध्य एक जना अनुपस्थित भए चार जना मात्रै सहभागि हुने र यदि उत्कृष्ठ पाँच मनोनित मध्य एक जना मात्रै उपस्थित भए सिधै उपस्थित एक ले नै अवार्ड हात पार्ने अवार्डका निर्देशक रमेश श्रेष्ठले जानकारी दिए ।नेपालमै यस्तो प्रक्रियाको अवार्ड पहिलो पटक हुन लागेको निर्देशक श्रेष्ठले वताए ।

 

अवार्डहरुको भिडमा फरक ,विकृतिरहित तथा स्वच्छ तरिकाले कार्यक्रमको तयारी भैरहेको र छिट्टै फाइनलको घोषणा गरिने आयोजक काव्य म्युजिक सेन्टरले  वताएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved