Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

रविन्द्र कार्कीको “तिम्रै यादमा” सबिनको अभिनय हेर्नुहोस् भिडियो

२०८१ असार १९, बुधबार २२:२६
Shares
Facebook X Messenger WhatsApp

काठमाडौँ: गीत संगीत क्षेत्रमा लामो समयदेखि आफ्नो संगीत क्षेत्रलाई अगाडि बढाउँदै छुट्टै पहिचान बनाई गीतसंगीत क्षेत्रमा केही चर्चा परिचर्चा कमाइसकेका रविन्द्र कार्कीले यो पटक भने माया पिरतीमा आधारित गीति एल्बम “तिम्रै यादमा” सार्वजनिक गरेका छन्। सार्वजनिक गरेको केही दिनमा नै सञ्चारमाध्यम र दर्शकहरु माझ गीतले चर्चा बटुल्दै गरेको देखिन्छ।

उसोत रविन्द्र कार्कीले चाडपर्व, मेला पात गाँउ घर तिर नै घन्किने सदाबहार गीत बजाएर पस्काने गरेका छन् । यो पटक पनि सदाबहार संञ्चार क्षेत्रमा घन्किने त दर्सक ले सदावहार मेला पात मा गाउन सक्ने माया पिरती मा आधारित गीत “तिम्रै यादमा ” सार्वजनिक गरेका हुन् । उक्त गीतमा रविन्द्र कार्की,प्रतिमा अर्याल र जानुका सापकोटा को सुमधुर आवाज रहेको छ । गयक कार्की र गायिका सापकोटा को मन छुने शब्द सिर्जना छ भने गायक कार्की आफैंको संगीत रहेको छ ।

मुटु ग्रुपले कथा लेखन निर्देशित रहेको उक्त म्युजिक भिडियो मा सविन गौतमको,बिनिता दाहाल र सुनिल अर्यालको आकर्षक अभिनय रहेको छ भने सागर लामा र जानुका सापकोटा ले पनि अभिनय मा सहभागी को भूमिका गरेका छन् । सन्तोष तिमल्सिना को छायांकन र कल्पेस बिश्वकर्मा को सम्पादन मा निर्माण भएको म्युजिक भिडियो मेनुका डिजिटल बाट सर्वत्र बजार मा सार्वजनिक भएको छ ।

पुरा भिडियो हेर्नुहोस्।

 

mF5ful

 

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

ताजा अपडेट
  • सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved