Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सुनिलकुमार भण्डारीको सभापतित्वमा दुई राते तिन दिने टोलीनेता तथा विपद् व्यवस्थापन तालिमको उद्घाटन 

२०८१ असार १६, आईतवार २०:४९
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक:- स्थानीय स्काउट कार्यालय मेलम्चीद्वारा आयोजित २ राते ३ दिने टोलीनेता तथा विपद् व्यवस्थापन तालिम स्थानीय प्रमुख आयुक्त श्री सुनीलकुमार भण्डारीको सभापतित्व, नगरप्रमुख एवम्  स्थानीय स्काउट संरक्षक श्री आइतमान तामाङको प्रमुख आतिथ्यता,नगर उपप्रमुख एवम् स्थानीय स्काउट परिषद अध्यक्ष श्री उमा प्रधानको विशेष आतिथ्यता,बागमती  स्काउट प्रदेश सह आयुक्त मिनादेवी श्रेष्ठको विशेष आतिथ्यतामा आज मिति २०८१ असार १६ गते उद्घाटन भएको छ ।

उद्घाटन कार्यक्रममा इन्द्रध्वज गणका सेनानी,विभिन्न वडाका जनप्रतिनिधि,पत्रकार, उद्योग वाणिज्य संघ र सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक  लगायत स्काउटर(शिक्षक) तथा विद्यार्थीको उपस्थिति थियो । कार्यक्रम संचालन शैक्षिक पद्धति आयुक्त लेखनाथ भट्टराईले गर्नुभएको थियो । स्थानीय तहमा यस्तो तालिम अपरिहार्य रहेको र मेलम्ची नगरपालिका यस गतिविधिमा पहिलो रहेको समेत प्रमुख अतिथि,विशेष अतिथि  तथा अतिथिहरुले खुलेर प्रशंसा गर्नु भएको थियो । संस्थागत तथा सामुदायिक मावि विद्यालय र क्रिउको राम्रो उपस्थिति थियो ।  कार्यसमितिका पदाधिकारी, परिषद सदस्यहरुको सकृयता र सहभागीप्रति कृतज्ञ छौँ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुननिर्माणमा प्राथमिकतामा दिउँ : मन्त्री घिसिङ

ताजा अपडेट
  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

  • आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुननिर्माणमा प्राथमिकतामा दिउँ : मन्त्री घिसिङ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved