Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

अहिलेको जस्तो मर्यादाहीन स्थिति यसअघि नेपालको इतिहासमै कहिल्यै थिएन : अध्यक्ष ओली

२०८१ असार १६, आईतवार १२:५७
Shares
Facebook X Messenger WhatsApp

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको जस्तो पथभ्रष्ट समाज इतिहासमा कहिल्यै नभएको बताएका छन्।

राष्ट्रिय समाचार समितिमा अन्तरवार्ता दिने क्रममा उनले समाजमा अहिले मर्यादा र यसको पालनाको अवस्था दिनप्रतिदिन खस्कँदै गएको बताएका हुन्।

अहिलेको जस्तो मर्यादाहीन स्थिति यसअघि नेपालको इतिहासमै कहिल्यै नभएको भन्दै ओलीले  राज्यको एक अङ्गका रूपमा रहेर, राज्यको मानो खाएर समाजलाई पथभ्रष्ट बनाउने काम भइरहेको बताए।

‘अहिले मान्छेहरुले जे पनि भनेको छ जस्लाई पनि लान्छना लगाएको छ।’ अहिले जस्तो मर्यादाहीन समाज कहिले पनि थिएन्।’ ओलीले भने, ‘ राज्यको मानो खाएर राज्यलाई दोहन गरेर बेठिक कुराहरुको प्रचार प्रसार र बेठिक क्रियाकलाप पथ भ्रष्टता हो। यस्तो पथभ्रष्टता नेपाली इतिहासमा कहिले पनि थिएन।’

ओलीले पहिलेको व्यवस्था खराब भएको भन्दै त्यतिबेला बोल्ने छुट कसैलाई नभएको र कुनै अवसर नभएको समेत जिकिर गरेका छन्।

‘संसदमा कस्ता छलफल हुने गरेका छन्ः यो यहाँहरूले, सबै देशवासीले देख्नुभएकै छ। पञ्चायतकालमा त मानवअधिकार नै थिएन र हामीले निष्कर्ष निकालेका थियौँ कि त्यो अन्धकारको समय थियो।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

ताजा अपडेट
  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

  • हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved