Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

देशले चिन्न नसकेको हिरा

२०८१ असार १२, बुधबार २१:४४
Shares
Facebook X Messenger WhatsApp

नबराज नेपाल, सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँ पालिका ३ मा जन्मनु भएका प्रेम बहादुर भण्डारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी ,प्रशिक्षक निडर र स्वाभिमान बोकेका ब्यक्ति हुनुहुन्छ।

२०४७ सालदेखि तेक्वान्दो खेल खेल्न शुरु गरि आफ्नै जिल्लालाइ खेलकुदको माध्यम बाट देश बिदेशमा चिनाउनु पर्छ भनेर २०५४ सालमा तेक्वान्दो खेल जिल्लामा भित्र्याउनु भएको थियो।

तेक्वान्दो खेल सिन्धुपाल्चोक जिल्लाका भाइबहिनी हरुलाइ सिकाएर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हरु दिलाउन सफल हुनुभएको छ।   करिब २७ बर्ष देखि राज्यको कुनै पनि सेवा सुबिधा नलिइ स्वयंसेवकको रुपमा आफ्नो जिल्लालाई चिनाउन अहोरात्र खटिरहेको हामी सबैले देखेका छौ,कसैको पनि दुख देख्न नसक्ने जति सकिन्छ तेति तुरुन्तै सहयोग गर्नुपर्छ भन्ने भावना बोकेका प्रेम भण्डारीले चाहे बिरामी लाई होस् चाहे कुनै सार्बजनिक काम होस् चाहे कुनै खेलकुद को लागि होस् दिल खोलेर सहयोग गरिरहनु भएको छ।

देशको लोकप्रिय गुरु प्रेम भण्डारी एसियाकै तेक्वान्दोको युवा समितिको सदस्य हुनु भैसकेको ब्यक्ति हामी सबै बलेफी गाउँ पालिका आमा बुबा दाजुभाइ दिदी बहिनीहरुको पनि प्रिय गुरु बन्नु भएको छ।

चाहे देशमा होस चाहे बिदेशमा उहाँको नाम लिदा गर्बले छाती उच्चो हुन्छ सिन्धुपाल्चोक तेक्वान्दो का जन्मदाता तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारीले काठमाडौ को काडाघारी बिरेन्द्रचोकमा आफ्नै लगानीमा गोठाटार तेक्वान्दो डोजाङ्ग खोली प्रशिक्षण दिइरहनु भएको छ । उहाँ खेल क्षेत्र मात्रै नभई राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो तर अहिले खेलकुद र आफुले सकेको समाजसेवा आफ्नो पहिलो प्राथमिकता रहेकोे जानकारी दिनु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

ताजा अपडेट
  • सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved