Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

बाबुआमा गुमाएको बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

२०८१ असार ७, शुक्रबार २२:०३
Shares
Facebook X Messenger WhatsApp

नवराज नेपाल, सिन्धुपाल्चोक- बागमती प्रदेश सरकार बाट आएको रु ७२ हजार रकम बलेफि गाउँपालिकाले बाबुआमा गुमाएको बालबालिकाहरुलाई किताब कापि, ब्याक लगायतको शैक्षिक सामग्री वितरण गरेको छ ।
उक्त शैक्षिक सामग्री वितरण कार्यक्रममा बलेफि गाउँ पालिका का उपप्रमुख सरू तामाङ र बलेफि गाउँ पालिका वडा न ५ का वडा अध्यक्ष यादब ठकुरि सहितको उपस्थितिमा बालबालिकाहरुलाई पाठ्य पुस्तक तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।

उक्त कर्यक्रमा आमा बुबा गुमाएका ९ जना विद्यार्थीहरुले उक्त शैक्षिक सामग्री पाएका थिए। कार्यक्रममा बोल्दै उपप्रमुख तामाङले आफ्नो पालिका भित्रका कुनैपनि बुबा गुमाएका बालबालिकाहरु पढ्न बाट बन्चित नहुने जानकारी दिनुभयो । सरकारले सबैभन्दा बढि लगानी शिक्षा क्षेत्रमा गरेकाले विद्यार्थीको शैक्षिक स्तर वृद्धि गर्न, वालवालिकाको ज्ञान, सिपको विकास साथै सकरात्मक भावनाको विकास गर्न यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने पनि उपप्रमुख तामाङले बताउनुभयो ।

त्यस्तै बलेफि ५ वडा अध्यक्ष यादब ठकुरिले वडा र पालिकामा अभिभावक बिहिन बालबालिकालाई जुन सुकै हालतमा सकेको सयोग गर्ने बताउनुभयो । ठकुरीले आफ्नो वडा बासीलाई जस्तोसुकै परिस्थितिमा पनि साथ सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोग गर्दै जाने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।

अध्यक्ष ठकुरिले यस अघि केही वर्ष अघि आफ्ना दुबै आमा बुबा गुमाएका वडा नंं ५ कै गुर्दुमका तिन बालबालिकाहरुलाई गाँस, बास, कपास ,शिक्षा, स्वास्थ्य लगायत सम्पूर्ण ब्यबस्था सहित Nepalese Home मा राख्नको लागि ब्यबस्था गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

ताजा अपडेट
  • सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved