Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

युरोपको सपना देखाउँदै करोडौँ ठगी, पैसा फिर्ता माग्दा ज्यान मार्ने धम्की

२०८१ असार ५, बुधबार ०८:०३
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं – युरोप पठाईदिन्छु भन्दै दोलखा, गौरीशंकर-३, कोलबारी स्थाई घर भएका कुमार बिक्रम खत्रीले करोडौ ठगेको पाईएको छ ।

भारतीय आधार कार्डमा नाम आकास क्षेत्री र घर पश्चिम बंगाल उल्लेख गरेका खत्रीले क्यानडा, पोल्याण्ड, लिथुनिया लगायतका देशहरु पठाउने प्रलोभन देखाउँदै, नक्कली एल.एम. आईए, अफर लेटर र भि.एफ.एस. को मिती समेत निक्लिसकेको झुटो आस्वासन देखाउँदै प्रती ब्यक्ती पटक पटक गरि दुई लाख सम्म उठाएको पाईएको छ । आफू मुछीने डरमा खत्रीले आफ्ना आफन्त र साथीभाईको खातामा रकम जम्मा गर्न लगाएका थिए ।

पिडितहरुलाई बिगत दुई बर्षदेखी क्याणडाको चक्करमा झुलाउँदै आएका उनले पछिल्लो पटक पोल्याण्डको लागि भि.एफ.एस गराउछु, काम हुन्छ हुन्छ भन्दै झुलाउँदै बीस जना युवा युवतीलाई गत असोजमा दिल्लिको पहाड गञ्जको एक होटलमा महिनौ बन्धक बनाएर राखेको पिड्तिहरुले बताएका छन ।

पिडित युवाहरुले सम्बन्धीत निकायमा बुझ्दा कागजात नक्कली भएको प्रमाणीत भएपछी हतोत्साहीत भएका खत्रीले पिडितहरुलाई लिथुनिया पठाईदिन्छु भन्दै थम्थमाएका थिए । काम नहुने भयो रकम फिर्ता गर्नुस नभए हामीले कानुनी उपचारको सहायता लिनुपर्छ भन्दा म काँग्रेसको नेता हुँ ठूलो कुरो गर्नेहरुलाई गुण्डा लगाएर हात खुट्टा भाँचिदिन्छु र मारेर फाल्दिन्छु, त्यसमाथी म अहिले ईण्डीयन नागरीक हुँ नेपाल प्रहरीले समेत केही गर्न सक्दैन भनेर उल्टो ज्यान मार्ने धम्की दिएको पिडितहरुले बताएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

ताजा अपडेट
  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

  • हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved