Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

चौतारा अस्पतालको नि.मेडिकल सुपरिटेन्डेन्टमा डा.भण्डारी आएपछि सेवामा सुधार

२०८१ असार ३, सोमबार २१:२८
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक जिल्ला अस्पतालमा डा. रूद्रमणि भण्डारी सुप्परटेन्ड नियुक्ति हुनु भएको छ । उहाँले बिरामीको जनगुनासोलाई पहिलो प्राथमिकतामा राखेर उपचारको लागि हरपल लागि रहने बताउनु भएको छ ।

उहाँले अब केही दिनमा नयाँ भबनमा सर्ने तयारी समेत रहेको जानकारी दिनु भएको छ । उहाँले चौतारा अस्पतालमा हुने उपचारको लागि रिफर गर्ने चलनको अन्त्यगर्ने समेत जानकारी दिनु भएको छ । मैले पनि सुरुमा आउँदा सुनेको कुरा हो । तर अहिले अस्पतालको स्तरोन्नती र सेवा सुविधा विस्तार भएसंगै यस्तो अवस्था नभएको महशुस हुन्छ ।

किन भने पहिला सामान्य प्लास्टर गर्न, सुत्केरी गराउन अन्यत्र जानुपर्ने अवस्था थियो । अहिले त्यस्तो छैन । तथापि अझै पनि हाम्रो दरबन्दी अनुसारको दक्ष जनशक्ति फुल फिल हुन सकेको छैन ।

हामी संग भएको जनशक्ति, स्रोत साधनलाई भरपुर उपयोग त गरिरहेका छौ । हामी संग बिमा पनि छ । बिमाबाट पनि भर्ना गर्ने उपचार गर्ने गरिरहेका छौ । उहाँले भन्नुभयो अस्पतालमा हुने उपचारको लागि अन्त धाउन नपर्ने समेत जानकारी गराउनु भएको छ ।

वि.सं २०३१ सालमा १५ शैयाबाट शुरु भएको चौतारा अस्पताल १५ शैयाबाट ५० शैयामा स्तरोन्नती भएको छ। यस अस्पतालमा पहिलाको तुलनामा सेवा लिन आउने विरामीको संख्या बढेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved